@upadhyaya_cntos: आफ्नो भागमा परेको सुख र दु:ख कहिँ जादोरहेनछ! घुमिफिरी आफ्नै पोल्टामा आँउदो रहेछ।। #सेलिष मान्छेले यसैलाई पाकेको फल सम्झेर स्विकार्नु नै कर्तब्य रहेछ!! कर्तब्य बिर्सियन भने दु:खमा पनि खुशी हुन सकिने रहेछ ।। #सेलिष #highquality #goviral #tiktoknepal