डिउटी मात्र हैन परिवार संग रमाउनु पर्छ[Rose][Rose]
2026-09-17 09:45:12
29
Kritika Lamichhane45 :
The most beautiful chapter of motherhood 🥹🌸
2026-09-17 06:40:23
6
Gauri Bogati ❤️❤️❤️ :
❤️❤️:मुटुमा चोट कहिल्यै नलागोस हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस संर्घष रहेछ मान्छेकाे जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस खुसी को जिबन खुसीले भरीयोस यही छ शुभकामना ❤️❤️❤️❤️🌺🌺
2026-09-17 12:45:13
5
Sarswoti Thapa :
यो युनिफर्ममा चाहिँ अलि नबनाएको भए राम्रो हुन्थ्यो हेर्दै अलिकति अरुको अगाडि नेपाल पुलिसको वर्दी लगाएर बनाउनु भन्दा आफ्नो सिभिल लुगामा बनाउँदा राम्रो देखिन्थ्यो। यो त अलि राम्रो देखिएन
2026-09-18 06:20:43
6
Bhumika Rai💍 :
Aamui kati ramro ... bicharilai kati garo vaira hola