@kopila.dhungel3: टिकटक र रिल्सले दिमाग भुटेपछि सिङ्गापुरको नयाँ निर्णय!अब किताब पढ्नेलाई सरकारले नै दिनेछ पैसा!सिङ्गापुरले कसरी बनाउँदैछ अध्ययनशील राष्ट्र?दैनिक १५ मिनेटले कसरी बचाउाछ तपाईको दिमाग ?#SingaporeNews #NepalNews #ViralNews #TikTokNews #BookReading