हामी १०० किमि टाढा बाट काठमाण्डौ २/३ दिन लागाएर आइ पुगिन्थ्यो । नेपाल ३५ बर्ष भित्र कायपलट भएको छ । अबको ३५ बर्ष बित्र जे हुन्छ त्यो पनि यसैको आधारमा टेकेरै हुन्छ ।
2026-09-17 04:27:05
7
Kamala Acharya :
३५ बषॅ लाएर बनाको देस ३५ सेकेन्डमा सकायो त देखेछैनऊ
2026-09-23 04:09:37
4
It’s me dc.kalachandra🇳🇵🇮🇱 :
2047 साल देखि यता केके भयो भने म सानो हुदां मेरै आखां अगाडि चुनभट्टिहरुमा बम पड्कायो एक रुपैंयामा पाउने साबुन १०० रुपैंया पुरायो
2026-09-19 10:07:52
0
Umesh Chaudhary :
सत्तामा रहेर,आफू र आफ्नो नाता गाेता,को भुँडी भरेको होइन ,देश र जनताको लागि के गर्यो,त ?
३५ वर्ष मा के गर्यो,जाबो २/४ पुल बनाएर जनता लुट्ने बाहेक के गर्यो
2026-09-17 05:36:04
2
To see more videos from user @thedecodenp, please go to the Tikwm
homepage.