आफ्नो ईच्छा बिपरित फोटो अथवा भिडियो खिच्नेलाई पनि सजाय हुन्छरेन्त ।
2026-09-17 10:29:46
13
Narayan :
good good 🙏🙏🙏
2026-09-17 18:23:51
1
mr: sunari magar :
यो त सरासर गलत भयो।यसरी अर्काको निजी जिवनमा कसैले हस्तक्षेपगर्न मिल्दैन🙏🙏🙏
2026-09-17 02:48:32
12
🇧 🇮 🇸 🇭 🇼 🇦 🇸 :
यही काम गर्न लाई त हो जनताले कर तिरेको तलब भत्ता खाएर गर्ने... बाढी पिडित को उद्दार मा जादैन
2026-09-17 00:34:44
7
Balkrishna Nepali486 :
कडाभनदाकडा कारबाही हुनुपर्छ है
2026-09-16 22:53:28
11
Thapa :
यो अलि ठिक भयेन ज्यान मारा बलात्कर गरेको त होइन किन हात कडि लाउन पर्यो यो पुलिस ले भ्रष्ट चोर नेता लाई खुले आम लैजान्छ गरिब लाई कानुन जे पनि गर्न मिल्ने थुक्का यो देस को कानुन र पुलिस
2026-09-17 01:31:34
9
S :
Man milyo hola basyo k vo yar 🙃🙃🙃 yo uniharuko rights ho.
2026-09-16 22:18:30
15
Robin sharma :
मन मिल्यो रमाईलो गरे सकियो त पुलिसले किन समात्न पर्यौ बरू जसले समात्न खोज्यो उसले आफ्नो गल्ती स्वीकार गर्न पर्यौ नि ?
2026-09-17 00:55:17
16
Rudra Shrestha 123 :
लु अब सङ्गै पनि बस्न नहुने 😳 अनि फिल्म हलमा जोडिएको कुर्चिमा सङ्गै बसे पनि समातिने भयौ 😅😁
2026-09-17 05:17:55
5
To see more videos from user @sewakhabar, please go to the Tikwm
homepage.