पैसा दिएर लगेको कार्यकर्ताहरू कालो पैसा कालो कांग्रेस
2026-09-17 06:22:25
0
devilal_himamaya :
प्रष्ट बोल्नु भयो।🙏🙏
2026-09-17 01:40:45
0
सिक्दै :
पास गर्न पर्दैन, वाध्यात्मक व्यवस्था हो ।
2026-09-16 16:13:57
0
देवान सिं मादेन, लिम्बू :
२ चोटि सभापति ५ चोटि प्रधानमन्त्री, अब यो देसमा अरु छैनन नेता? देसको जनता गरिबीमा पिल्सिएका छन् । नेता र यसका हनुमानहरूले मात्रै यो देस खानु पर्ने? अब पुरानाबाट देसले फड्को मार्दैन, अब नयाँ पुस्ता अाउनुपर्छ । काँग्रेस मा गगन थापाको भिजन जनताले थाहा पाउनुपर्छ । देस र जनताको लागि काँग्रेसमा नयाँ नेतृत्व गगन थापा चाहिएको छ । बुढा र यसका हनुमान बाट अब केही हुन्न भन्ने साबित भइसके
2026-09-17 02:02:25
0
Mr. Shah :
👌👌👌
2026-09-16 15:45:16
0
To see more videos from user @navrajdhanukofficial, please go to the Tikwm
homepage.