@mr.kazi12: हर्केले गर्दा सम्पुर्ण राइ लिम्बुहरुको बेइज्जत भएको, समाज देखि बहिष्कृत भएको बिस्तारै महसुस गर्ने छन भक्तहरुल #foryou #foryoupage #creatorsearchinsights #nepal #harke

Saksham Limbu
Saksham Limbu
Open In TikTok:
Region: NP
Wednesday 16 September 2026 16:56:21 GMT
37130
3941
439
225

Music

Download

Comments

yamanmagar248
Yaman Magar :
satye bro
2026-09-17 02:42:30
0
sirju.thapa19
Sirju thapa :
100% sahi bhannu vyo yo chaahi
2026-09-16 16:59:48
84
.1263181
मगर💪जेठा🤗🇳🇵🇳🇵🇳🇵 :
हामी गर्ब गर्छौ जय माटो
2026-09-16 19:02:16
41
debendrabasnet24
Debendra Basnet :
100%सहि कुरा गर्नु भयो।
2026-09-16 18:39:32
17
tr_acharya
Tr Acharya :
सत्य यहि नै हो
2026-09-16 19:05:56
29
raibivwfp9a
saitan :
ma chahi गर्भ गर्छु
2026-09-16 18:22:40
12
raju.shahi12345
rajushahi12345@ :
right 100%
2026-09-17 01:17:10
2
yogensubba7
Yogen Subba :
so true
2026-09-16 19:06:07
1
sunitalama897gmai
[email protected] :
right brother
2026-09-16 19:06:04
3
sanjay.basnet80
🫰🫶🫣 :
Respect Brother💯
2026-09-16 19:47:29
2
dagendra_tamang
Dagendra_tamang :
Baru ktm to taplejung samma plen ma janxu ani dhankuta aauxu Tara Dharan hudai janu man xaina 😏because of QR
2026-09-16 18:56:28
11
sita.neupane582
Sita neupane :
sahi vanu vayo dai 🙏🙏
2026-09-16 18:55:58
8
deven.special.guy
DEVEN special guy :
बेजेत गर्‍यो हर्केले हामी पुरबान्चल को वासिन्दा लाई
2026-09-17 00:23:55
10
madhushrestha007
अनमोल श्रेष्ठ ( दर्पण ) :
यक्दम ठिक भन्नु भो। बिस्वा लिम्बु ज्यु मलाइ पनि मन पर्ने ब्याक्ति मध्य मा यक हुनुहुन्थ्यो तर अहिले no
2026-09-16 18:25:27
20
nklimbunembang
subba :
jesukai vann harka ko sath xodin
2026-09-16 19:01:30
11
ramugurung20
Ramu Gurung :
100% सहि कुरा हजुर
2026-09-16 19:34:31
8
daraibabudarai1
mekh darai :
100%right 🙏
2026-09-16 19:07:44
3
arjun10325
Arjun Kumar shrestha🇪🇦 :
yes १०० right
2026-09-16 18:45:54
5
bindasmailoxoromoh
कामी को छोरो म :
हजुर ले जस्तै अरु दजु भै दिदी बैनी हरु ले नि बुज्न जरुरी छ भै
2026-09-17 00:18:10
5
rajapanday2985
OnemanArmy :
कति राम्रो कुरा साथी हामी नेपाली हाम्रो मन मुटु मा नेपाल जात होईन मान्छेले गर्दा भएको हो संम्मान छ साथी 🌺🌺🌺🙏🙏🙏
2026-09-16 22:48:23
7
megurung99
MeGuRuNg :
यो कुरा एकदम एकदम सही कुरा हो है
2026-09-16 19:07:13
5
sanjog606
तामङ्ग संजोग :
हर्क सम्पाङ्ग नराम्रो ब्यक्ती हैन लेखेर दिन्छु🙏तर हर्क सम्पाङ्गको घमन्ड बढाउने भनेको यहि इनिहरुको बिचको मान्छेले गर्दा हो🙏पहिला मेयरमा उठ्दा मेयर जित्दा एक्लै ले जिते गरे आफुले बोलेको नि पूरा गरे यसैमा सबैले माया साथ दिको थियो तर यो बिचमा बोल्ने समर्थकहरुले गरेर हो हर्कको नि मान्छेले बेइजत गरेको🙏यो कुर हर्कले बुझ्नु पर्छ अझै नि ढिला भएको छैन
2026-09-16 18:28:30
8
mailirai
Maili Rai :
harka is king bhae herdae jauu aaunechunapama raja ho raja
2026-09-17 03:49:49
0
growtogether0732
Learn🧘‍♂️⚽️🏃‍♂️💪🙏 :
Rai is king
2026-09-17 01:35:42
1
mblawati
mblawati :
यस्ता हावादारी कुरा नगरौँ ब्रोहरू! आर्यन होस् वा मंगोल, साम्पाङजस्तो पारदर्शी र इमानदार नेतृत्व पाउँदा राज्यले गर्व गर्नुपर्छ। नेतृत्वको मूल्याङ्कन गर्दा जात, धर्म वा लिङ्ग होइन—उसको काम, इमानदारी, पारदर्शिता र जनताप्रतिको जवाफदेहिता हेर्नुपर्छ। म आफ्नो धारणा र अनुभवप्रति स्पष्ट छु। जिन्दगीमा धेरै कुरा देखेको छु, बुझेको छु र मानिसहरूलाई नजिकबाट नियाल्ने अवसर पनि पाएको छु। साम्पाङलाई पनि मैले आफ्नै दृष्टिकोण र अनुभवका आधारमा बुझेको छु। तर कसैको आलोचना गर्दा पनि शालीन र सभ्य भाषा प्रयोग गरौँ। आधार र तथ्यमा रहेर वैचारिक लडाइँ लडौँ। “हर्के हवलदार” भनेर होच्याउनु वा उपनाम लगाउनु कुन प्रकारको तर्क हो? यसले विचारको खण्डन गर्दैन, बरु व्यक्तिमाथिको टिप्पणी मात्र देखाउँछ। असहमति छ भने तथ्यसहित आउनुहोस्, तर्कसहित बहस गरौँ—व्यक्तिगत अपमान गरेर होइन। र अर्को कुरा, म पनि लिम्बु हुँ। तर आफ्नो जातका कारण कसैको राम्रो कामलाई राम्रो भन्न वा नराम्रो कामलाई नराम्रो भन्न मलाई कुनै संकोच छैन। जात जे भए पनि, मानिसको मूल्याङ्कन उसको काम र चरित्रबाट गरौँ। जातीय अहंकारभन्दा माथि उठेर व्यक्तिको कर्म र योगदानलाई हेर्न सक्ने संस्कार विकास गरौँ।
2026-09-16 18:58:29
4
To see more videos from user @mr.kazi12, please go to the Tikwm homepage.

Other Videos


About