सानो बच्चा छ ठूलै गल्ती गरेको भए पनि सम्झाउने बुझाउने काम गर्ने हो ।
दुस्मन जस्तो हुने हैन ठूलो मान्छे भएपछि ।।
2026-09-16 18:02:33
278
@현실이네딸바보여행기 :
सहि टङ्क दाईको कुरा पनि जसले जे भनेपनी जिरोदेखी हेरो सम्म पुराउने उहाको हात छ।आफ्नो धरातल बिर्सनु हुदैन जो कसैलेपनी।हामी नेपालिको बानी खोला तरेपछी लौरो बिर्सने प्राय सबैमा छ।
2026-09-16 17:41:33
109
🕉️साहिबा✍️💌 :
मैले टङ्क लाइ चिनेको अशोक ले गर्दा हो जस्ले जे भनेनि अशोक लाइ अन्याय भाको हो😥
2026-09-16 19:02:43
107
pradipgautam95 :
असोक भाइरल भएपछी टंक जिले अफ्नो फाइदा को लागि लिएर जानु भएको हो, त्यो भन्दा अगि प्रय कसैले चिनेको थेनन होला टंक बुढाथोकी लाइ, सबैले अफ्नो स्वथाको लागि कसैलाइ प्रयोग गर्दा रहेछन भन्ने कुरा यहाँ बाटापनी प्रष्ट हुन सकिन्छ,
2026-09-16 18:21:30
56
असफल बेबारिसे दुर्गा भाइ म :
चलचित्र चलाउन लाई रुनु पर्छ नित दाइ एक महिना अगाडि बोल्न लाइ
2026-09-16 17:46:27
55
LAMA_BRAND❤️ :
यसको चलचित्र अब कुनै पनि चल्दैन सुपर फ्लप हुन्छ १००%
2026-09-16 18:39:15
52
Dreams Butique :
Yo flim flop vaya paxi line ma auxa
2026-09-16 17:52:10
39
😡"डेन्जर मुसा"🐭 :
सानै बाट माया गरेकाे मान्छेले एकासी बाेल्नै छाेड्दा कसलाई चित्त दुक्दैनर😥 बिचरा टंक दाई
2026-09-16 19:22:31
17
SaruBista(chhetri) :
Manxe le lako gun kasaile pani ra kaile pani vulnu hunna hai
2026-09-16 18:10:59
14
Roshan Rijal :
Tanka Dai always love u💓💓
2026-09-16 17:42:32
14
जय :
यो फिल्म हेरिदैन
2026-09-16 18:11:11
11
Apsara (Bindasi) :
कसैले दुई चार कुरा फुर्काउँदैमा आफ्नो अतित र गुण भुल्नु हुँदैन अशोकले।
2026-09-16 18:45:46
10
NABIN💌🎵 :
सबैले आफ्नो आफ्नो धारणा राख्न पाउने अधिकार छ। म यो भन्न चाहन्छु जिन्दगीमा जति नै राम्रो गर्नुहोस् हजुरले कसैलाई तर उ मान्छेले कहिले हजुरलाई राम्रो भन्दैन त्यही भएर आफ्नो कर्म गर्नुहोस् आफ्नो कर्ममा विश्वास गर्नुहोस्। जिन्दगीमा सबै चिज एकदिन ठिक हुन्छ मैले भोग्दै आएको मलाई सबै कुरा थाहा छ। हजुरहरूको सधैं सफल होस्। म सबै नेपाली दाजुभाई दिदीबहिनीहरूको सधैं राम्रो होस् भन्ने चाहने मान्छे हो। मनबिनाको धन दुईको लागि धेरै धेरै शुभकामना छ हजुरलाई💗🙏
2026-09-16 17:47:09
8
🇳🇵Raj kumar :
अरु कुरा था भयेन तर टन्क जि लाई चिनेको नि अशोक ले गर्दा हो हामिले चिनेको टन्क बुडाथोकी लाइ
2026-09-16 19:23:54
8
KANXU✅ :
पैसा सबै कम्ल्याउ अब के चाहियो र अब यसको फिलिम हेर्नु हुँदैन
2026-09-16 18:40:55
7
Anup Silwal :
यो तिम्रो मन बिनाको धन टु चलेछन् मेरो कान काटेर फ्याल्दिन्छु। पहिले अशोक दर्जी थियो र हामी हेर्न गएको थियौ हलमा
2026-09-16 17:54:58
5
Pabitra Portel Gahatraj :
यो फीलिम नहेर्ने
2026-09-16 18:25:24
4
07•06 :
यो फिल्म ले १० लाख कमाउछ त्यो भन्दा बढि त सम्झिनि
2026-09-16 18:52:36
4
✝️its me mosha🙏 :
अशोकमा पनि अहमत अलिक हाबी भएको जस्तो लाग्यो
2026-09-16 18:03:24
4
Suham T Ghotane :
ए बिचरा, सडकबाट उठाएर मान्छे बनाउने मान्छेको कदर गर्न पनि जान्नुपर्छ नि। आफ्नै आमाबुबाले समेत यति गर्न नसकेको अवस्थामा उसले नाम दियो, दाम कमाउने बाटो देखाइदियो, अनि त्योभन्दा ठूलो कुरा समाजमा इज्जतका साथ चिनिने बनाइदियो। जीवनमा कसैले दिएको अवसर र देखाइदिएको बाटो सानो कुरा होइन।
उसले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिसक्यो, बाटो देखाइदियो। अब अशोक पनि बच्चा होइनन्, सही–गलत छुट्याउन सक्ने भइसकेका छन्। त्यसैले हरेक कुरामा कसैको पछाडि लागिरहनुभन्दा आफ्नो विवेकले निर्णय लिनु नै राम्रो हो। जसले उठाएर यहाँसम्म ल्यायो, उसको योगदानको कदर गर्न सक्नु पनि ठूलो कुरा हो।
2026-09-16 19:19:11
3
Arjun💥🌔✨ :
मलाई लाग्छ, ‘पार्वती’ फिल्मपछि नीताले केही अन्तर्वार्तामा उचालेर जे–जे बोलिरहनुभएको छ, त्यसले टंक दाइको चित्त पक्कै दुखेको हुनुपर्छ। आफूले ० बाट उठाएर आज हिरो बनाएको मान्छेलाई नै ‘प्रयोग गर्यो’ भनेर भन्दा उहाँलाई कति नराम्रो लाग्ला?
यस्तो समाजमा कसैको कुरा नसुनी, आफ्नै छोरालाई जस्तै माया गरेर कर्म दिने मान्छेलाई हामी कति धेरै आलोचना गर्छौँ यार!
टंक दाइ भगवानको रूप हुनुहुन्छ, जसले अशोक भाइलाई ० बाट उठाएर आजको स्थानसम्म पुर्याउन यति धेरै साथ, माया र विश्वास दिनुभयो। यस्तो योगदानलाई हामीले आलोचना होइन, सम्मान गर्नुपर्छ। 🙏❤️
2026-09-16 18:13:21
4
Santosh Ghorsaine :
Tanka dai mon parxa malai ❤️❤️❤️
2026-09-16 17:21:49
2
Jojo loppa🇳🇵 :
jasle j sukai vanos asok lai dherai gud gareko xa tanka g le
2026-09-16 18:19:22
2
Jibendra Shah (JB Samar) :
Sano ma chaleko bal kalakar paisa karod bhanda mathi bhayo hola 1000 rupayako lagi kutai khanu paro ahile samma kathamandu ghar hunu parne ho
2026-09-16 18:18:15
2
Susma Ghale :
सही हो सही हो चाहे अशोक होस् चाहे अरु होस् किनकि अहिले लाखको बिटो होइन हिजोको रुपैयाँ को महत्व सम्झनु ल र हजुरले पनि टंक सर यसरी नभन्नु किन कि त्यही ठाउँमा हजुरको नि त दुईटा बच्चा छ नि यदि बाबु अशोक बाट भएको गल्ती हजुरको दुईटा बच्चाबाट भएको भए सन्नानी सिकाउने गर्नुहुन्थ्यो कि यसरी त्याग्नु हुन्थ्यो यो शब्द बोल्दा मलाई पाप नलागोस् ल दुई बच्चामाथि सधैँ तपाईँले दुईटा छोरा भन्नुहुन्थ्यो सानो छोरा नपाउँदा त्यही सम्झाइ दिएकी हुँ मैले ल बच्चा छ काचाे हो जस्तो आकार दिन्छ त्यसरी चलिरहेको छ अशोक अभिभावक हो हजुर असाेक लाई अझै हेन्डलिङ गर्नु ल 🙏
2026-09-16 18:10:15
2
To see more videos from user @flimyhotspot, please go to the Tikwm
homepage.