@cpnuml01: स्पष्ट विचार नीति र कार्यक्रम भएको राष्ट्रहितका र देश रक्षाका अनगिन्ती काम गरेर गौरवमय ईतिहास भएको पार्टी हो गाउँगाउँमा जनप्रतिनिधि भएर जनताका काम गरेर क्षमता देखाएका हजारौं नेता लाखौँ कार्यकर्ता भएको पार्टी हो यो कहिले सकिँदैन र सकिनेवाला पनि छैन🙏 #cpnuml #kpsharmaoli #fypシ @KP Baa @KP Sharma Oli @Communist Party of Nepal (UML)
एमाले को ठूलो मान्छे ले भने पनि अब जनता ले पताउने वाला छैनन
2026-09-17 13:24:27
4
Sabitri Khadka :
सहि भन्नुभो👍👍👍👍👍
2026-09-17 10:58:29
4
Tirtha Adhikari :
सहि
2026-09-17 02:22:15
7
समझना चामलिंग राई :
2026-09-17 08:45:23
1
💘🤘एकल 👈️यात्री 👉️💔💔👌 :
एस्को कुरा रमाइलो को रुपमा लिनु होला .. धन्यवाद
2026-09-17 12:01:08
2
notes for grade 8-10 :
केपी ओली को सरकारले खा
2026-09-17 04:33:47
3
🇳🇵🇲🇾 r...j ❣️singh❣️🌹🥀 :
लाई यस्तो अस्वाभाविक कमेन्ट गर्न ३५ वर्षअघिको सरकारी नीति र सोचले प्रेरित गरेको होला। तर एकपटक आफ्नै घर–आँगन वरिपरि फर्केर हेर त—म ३५ वर्ष पहिलेकै समयमै छु कि अहिले नयाँ युगमा प्रवेश गरिसकेको छु?
समय बदलिएको छ, सोच बदलिएको छ, प्रविधि बदलिएको छ। त्यसैले टिप्पणी गर्नुअघि आफू उभिएको समयचाहिँ एकपटक बुझ्ने प्रयास गर।
2026-09-17 04:29:51
5
Ram rai :
सहि भन्नू भो उहाँ को हो 👌
2026-09-17 09:48:49
4
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.