यसै कारण प्रचन्डेको अनुरोधमा अमेरिकाले गोबिन्द राज जोशीले राजनितिक जीवन सिध्द्याईयो।
2026-09-20 01:20:11
5
AnandSher :
त्यही गरेबापत यिनिलाइ विभिन्न फण्डामा फसाइयो र राजनितिबाटै पाखा लगाइयो र रामचन्द्रलाई अगाडि ल्याइयो राम्चन्द्र हरेक राष्ट्रबिरुद्धको निति नियममा सदा इमानदार ब्यक्ति हुन।
2026-09-17 18:55:13
11
프라모드 바타라이🇰🇷 :
त्यसैले यिनी यति राम्रो मान्छेलाई जेल हालेका रहेछन बाहानामा
2026-09-17 16:44:49
10
rajendrakhadka667 :
माओवादी र रास्वपा राष्ट्रियताको सम्बन्धमा उस्तै उस्तै हो जस्तो लाग्यो।😁
2026-09-18 11:06:38
6
Mr.Pandey :
त्यही भएर त वहाँलाई भ्रस्टाचार मुद्दामा जाकियो नि । कस्ता कस्ता भ्रस्टाचारीहरु अहिलेसम्म चोखै छन् ।
2026-09-18 05:58:11
8
Renu Nepal102 :
शिक्षा ,स्वास्थ मा कर लगाउने सेयर प्रोफिट मा कर घटाउने खाराने टोलि लाई के थाहा रास्ट्रइय्ता
2026-09-18 02:38:44
6
Hemang R Giri :
भ्रष्टाचारिको के कुरासुन्नु हो
2026-09-17 12:56:15
1
Bharat Rayamajhi :
तेहि भर यिनलाई जेल हालेको रछ ।खतरा राजनीति।
2026-09-18 18:19:46
2
Sher bdr Thapa :
माओवादी पाटी बन्नु नै देशको ठूलो घातक थियो ।
2026-09-19 00:19:38
2
Bishnu Subedi :
बारबारले हिजो माओबादि पालेको रहेछ ।
2026-09-19 01:11:21
2
Ganesh g :
त्यसैले भ्रष्टाचार मुद्दा लाग्यो जस्तो छ
2026-09-18 14:32:46
2
Hemraj :
sai kura ho
2026-09-17 12:10:31
4
maheshmajhi94 :
सही कुरा हो।त्यसैले यहाँ देश बर्बाद गर्दै छ।
2026-09-17 13:49:42
3
To see more videos from user @shaswotnepal, please go to the Tikwm
homepage.