@Khem Shrestha::🙏🙏🙏❤️अनमोल जिन्दगीलाई सुनौलो अक्षरले खुसी लेख्न त नसकाला तर पनि यति सुन्दर भिडियोलाई हेरेर दुई चार शब्द पक्कै लेखी सधैँ साथ सपोर्ट गर्नेछु सुनको तारिफ के गर्नु हिराको अगाडी फुलको तारिफ के गर्नु हजुरको अगाडि साँच्चै भनेको मेरो लागि यो भिडियो सुन चाँदी भन्दा पनि अनमोल छ कहिलेकाहीँ सोच्छु अनि अचम्म पर्छु यो टिकटक नभएको भए यति राम्रो मान्छेको यति सुन्दर भिडियो कहाँ हेर्ने मौका पाउँथे होला❤️❤️❤️❤️❤️