@baahrakhari: अदालत परिसरमै घिसारिएको भिडियो भाइरल सप्तरी जिल्ला अदालत परिसरमा एक व्यक्तिलाई लछारपछार गर्दै घिसारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सप्तरी प्रहरीका अनुसार, घिरासिने व्यक्ति ४५ वर्षका 'ज्यान मार्ने उद्योग'अन्तर्गतको मुद्दाका प्रतिवादी हुन् । घिसार्ने व्यक्ति ३० वर्षीय पीडित पक्षका आफन्त हुन् । दुवैबीच संयोगले अदालतमा भेट भएको र घटना घटेको सप्तरी जिल्ला प्रहरी कार्यालयका एसपी रूपक खड्काले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार, यो घटना बुधबार (भदौ ३१) गतेको हो । प्रहरीले दुवैजनालाई नियन्त्रमा लिएको छ । हाल दुवै जनालाई सप्तरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । #baahrakhari #12khari #newsnepal #court
Manxe mare r falda t kaanun xean jhan ghisar da k hunsak x t hamro Nepal 😣
2026-09-17 17:20:34
2
Dipesh Mandal :
hoen k vayeko x
2026-09-17 09:57:26
7
dipubhattarai84 :
11call
2026-09-21 14:03:10
0
Dharamdev thakur :
पूलीस प्रसासन लाइ कार्बाही होस्
2026-09-17 11:43:22
6
Dev :
नेपाल मा कुनै कानुन छैन कि के हो
2026-09-17 15:32:11
12
Dhana tharu :
घिसार्ने मान्छे लाइ कार्वाही गर्न पर्छ
2026-09-18 12:38:35
1
purbeli kanxa 🙏 :
को हो त्यो मान्छे लाई घिसार्ने पुलिस हो होइन भने कसले अधिकार दियो
2026-09-17 12:51:11
14
Maya mishra :
के गरेको हो यस्तो मानवता हरायो कि क्या हो
2026-09-17 23:51:16
2
🇳🇵SM:Boy 🇺🇲 :
यो मान्छेलाई यस्तो अधिकार कसले दिएको छ हो के नेपालमा पुलिस प्रशासनको कमी रहेछ। त्यहाँ पुलिस त्यहाँ सुरक्षाकर्मी भएर पनि अरु मान्छेलाई यस्तो घितने अधिकार कसले दिएको छ यो पुलिसमाथि कादा भन्दा कादा सजाय हुनुपर्छ।
2026-09-17 15:23:07
4
Jogindra Mandal :
thuke pulish Kon Thau ko video ho
2026-09-17 10:06:09
15
💔 Ram julum Yadav 🇳🇵🇳🇵 :
Danger
2026-09-17 14:53:38
1
shreeju :
कस्तो मान्छेहरु के कम से कम मानवत त रखानु पर्छ [Pray]