@yadavb458: #fy अस्ट्रेलिया सरकारले आप्रवासन प्रणालीमा नयाँ कडाइ गर्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्ना पति, पत्नी वा छोराछोरीलाई अस्ट्रेलिया लैजान रोक लगाउने व्यवस्था घोषणा गरेको छ। गृह मामिला मन्त्री टोनी बर्कले सार्वजनिक गरेको नयाँ सुधारअन्तर्गत विद्यार्थी र स्नातक भिसामा परिवार ल्याउने व्यवस्थामा कडाइ गरिने भएको हो।