@tarapatipokharel6: #याे भिडियो बाट के संदेश पाउनु भयाे प्रतिक्रिया दिनुहाेला##fypシ゚viral #सबैले_सपोर्ट_गर्दिनुहोला🙏🙏 #viralvideo 🎉🎉🎉❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
हजारौं को भिड बात यक्लो भयपनि यदि सहि गन्तब्य भेट्न् सकियो भने जिन्दगी को हर्ष उल्लास का साथ पुनर जन्म गर्न सकिन्छ🥰🥰
2026-10-24 05:24:45
29
Deepak Pandit :
Nice song
2026-10-25 06:40:11
0
Mina 😍 :
भिड बाट एक्लै एक्लिएर संघर्ष सहेर गरेर आफ्नो बाटो बनाई सफल हुने नै महान 😳
2026-09-20 02:42:00
110
Meera Adhikari Bhattarai :
अवसर पायो भने जहा जस्तो सुकै कठिन अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ ।
2026-10-22 22:45:43
12
शिलु 💕😊 :
उ एउटा यस्तो भिड र समुह बाट अलगियो ।केहि ठक्करहरु खायो तर पनि उसले एउटा गन्तब्यमा पुगेर आफ्नो संघर्षरत का साथ पहिचान बनायो एउटा बाट अरु कयौ उसका सफलताका ब्रान्चहरु फसटाए ।उसले अरुलाई पनि बाच्ने आधार , बास स्थान र पर्यावरण लाई पनि बचायो ।र ओभरलमा यो एउटा एडपटेसन अर्थात् जस्तो सुकै परिस्थितिमा पनि जहा गए पनि बाच्न र मौलाउन सक्ने ..... आदि ईत्यादि अनेक अरु ब्याख्या गर्न सकिन्छ
2026-09-19 09:58:32
43
Mamata chy :
आफु एक्लै भएता पनि जस्तो सुकै परिस्थितिमा पनि संघष गर्नु पर्छ।
2026-10-22 14:13:36
5
mina Siwakoti :
खुर्सानी खसेर खुर्सानी फलियो 🌹
2026-09-19 16:14:32
13
Alina Karki.A🧿🦋 :
झरेर सिधीने होइन कहिलेकाहीँ मौलाइन्छ पनि 💕🙏
2026-10-21 04:10:15
15
Dinesh chaudhary :
अवसर पायो भने जहा जस्तो सुकै कठिन अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ ।।।😳😳
2026-09-20 03:52:05
13
Giri Sabina🌹🌹 :
सँघर्ष नै जिबन हो सायद त्यो एक्लै टुक्रिएर बग्नु पनि आफ्नो अस्तित्व को लागि छुट्टै पहिचान बनाउन सिकाउने माध्यम हो 🤗🤗🤗
2026-09-20 02:40:42
8
Jay mato :
यो खुर्सानीको कहानी हेर्दाखेरि मलाई हर्क सम्पाङ ज्यूको याद आयो। जस्तै यो खुर्सानी हिलोमा, पानीमा, झरीमा र माटोमा मिसिँदै एउटा सुन्दर बिरुवा भएर फल दिए जस्तै हर्क सम्पाङ ज्यू पनि मलाई त्यस्तै लाग्छ। हिलोमा, माटोमा, झरीमा, पानीमा खेल्दै, माटोमा रमाउँदै। बोलीमा खुर्सानी जस्तै पिरो भए पनि मनमा चाहिँ सफा र स्पष्ट सत्यता छ भन्ने कुरो चाहिँ म हर्क सम्पाङबाट यो सन्देश मिले जस्तो लाग्यो।
2026-09-21 03:19:33
8
Rupatb :
afno अस्तित्व jogaunu छ vani aklai thik xa[Red heart]
2026-09-20 01:12:17
2
rashmi maybe :
कस्को भाग्य कहा कस्तो अबस्थाबाट गुज्रीन्छ कसैको सोचले भ्याउँदैन 🙏
2026-09-20 12:37:22
7
@....अनुराग(पुरी) :
यदि सफल हुनुछ भने सयौं ठक्कर घाम पानि सहन सिक्नु पर्छ?(सफल हुने हर कोहि अक्सर ठकर खाएकै हुन्छ।
2026-09-20 13:40:26
4
Muna Giri :
मैलेकेहिभ्नासकिन🙏🙏🙏
2026-09-27 05:23:18
1
❤️❤️Prasumom❤️❤️ :
जो झर्छ उहि नि फल्छ🙏🙏
2026-09-20 05:43:35
2
मधुमन्थन :MadhuManthan :
प्रकृति आफैमा पुर्ण छ । कसैले स्याहार गर्नु पर्दैन
2026-09-20 07:57:02
2
ratna ❤️ :
हरियो खुर्सानी बाट बोट उम्रिनु असम्भव हो तर पनि video बनाइ हाल्नु भो गित अनुसार ठिकै लाग्यो 😁
2026-09-20 11:52:23
2
moss_ali :
अवस्था जस्तो सुकै होस....जिन्दगी दिएर जानुहोस् अरुलाई
2026-09-21 02:28:54
1
srijana tamrakar :
हरियो खुर्सानी पनि बीउ हुदो रहेछ।
2026-10-22 09:54:24
4
lady of the don :
jiban ek chakra jasmma aafyu eklieyer pani aafno pahichan banyun sakcha yhi Sacha safal person bancha moral thi ho
2026-09-20 09:39:27
1
mr.sundash2 :
Falnu xa vane eklai hidnu parxa….
2026-09-20 16:04:46
1
Khagen Dangi :
1. प्रकृतीले सबैलाई पहिचानको लागि अवसर दिन्छ्न, धोका दिदैन, 2. पहिचानको लागि संघर्ष, 3. बास रोप्यो भने बास नै फल्छ, 4. संघर्ष नै सफलता हो, 5. प्रकृति कसैको पेवा होईन, 6. बीउबाट एउटा होईन हजारौ बिरुवा आउछ्न, 7. संघर्ष एक्लै गर्नु पर्छ
2026-09-19 12:51:21
3
radhapandey :
यक्लाे,भयाे भने, मान्छे ले उन्नति, प्रगति,गर्न, सक्छ,यक्लेै,बाच्न,सिक्नु पर्छ
2026-10-18 06:34:19
1
omraut259om :
संघर्षमा एक्लो भएँ भनेर कहिले हार मान्नु हुदैन एक दिन सफल भइन्छ👏👏👏
2026-09-27 05:39:08
1
To see more videos from user @tarapatipokharel6, please go to the Tikwm
homepage.