@vajraenergy: कसको श्रमपिता? हातमा माटो, सोचमा सङ्कीर्णता! #harkasampang #harkasampangarevolution #biswalimbupodcast #foryou

VAJRA
VAJRA
Open In TikTok:
Region: JP
Thursday 17 September 2026 09:21:38 GMT
33806
3150
132
146

Music

Download

Comments

hangsarum
Subba kancha 🙏 :
पहिला–पहिला धरानको मेयर हुँदा हर्क साम्पाङको काम गर्ने ऊर्जा, सक्रियता र केही फरक गर्ने प्रयास देखेर म पनि निकै प्रभावित थिएँ। साँच्चै भन्नुपर्दा, त्यतिबेला उनीप्रति मेरो सकारात्मक धारणा थियो। तर बिस्तारै उनको बोली, व्यवहार र राजनीतिक शैली हेर्दै जाँदा मेरो धारणा परिवर्तन भयो। ‘म मात्रै सही’, ‘मेरो कुरा मात्रै मान्नुपर्छ’ भन्ने जिद्दी, अरूलाई सम्मान नगर्ने प्रवृत्ति र आफूले चाहेको कुरा नभएपछि निरन्तर विरोधमा उत्रिने शैलीले मलाई उनीप्रति निराश बनायो। विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमपछि एउटा कुरा अझ स्पष्ट देखिन्छ—जनताले आफूलाई रोजेनन् भने त्यसको कारण अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै व्यवहार र राजनीतिक शैलीमाथि प्रश्न गर्न सक्नुपर्छ। आफू प्रधानमन्त्री बन्ने आकांक्षा राख्नु गलत होइन, तर जनताको निर्णय आफ्नो पक्षमा नआएपछि त्यसलाई स्वीकार गर्ने राजनीतिक संस्कार पनि चाहिन्छ। बालेन शाहप्रति उनको निरन्तर आक्रोश र विरोधले पनि यही प्रश्न उठाउँछ—राजनीति भनेको आफू मात्रै माथि उठ्ने र अरूलाई तल झार्ने प्रतिस्पर्धा हो कि जनताको विश्वास जित्ने प्रयास? मेरो कुरा हर्क साम्पाङले कुनै काम गरेनन् भन्ने होइन। उनले गरेका काम र देखाएको ऊर्जा मैले पहिले पनि देखेको र प्रशंसा गरेको हुँ। तर काम गर्ने क्षमता मात्र पर्याप्त हुँदैन; राजनीतिक संस्कार, विनम्रता, सहकार्य गर्ने क्षमता र जनताको निर्णय स्वीकार गर्ने धैर्य पनि उत्तिकै आवश्यक हुन्छ। कुनै समय आशा लागेका व्यक्ति पछि आफ्नै घमण्ड र ‘म मात्रै महान्’ भन्ने शैलीका कारण निराशाको पात्र बन्न सक्छन्। मेरो हर्क साम्पाङप्रतिको परिवर्तन भएको धारणा पनि यही हो—म उनको कामबाट प्रभावित भएको थिएँ, तर उनको व्यवहार र राजनीतिक अहंकारले गर्दा उनीप्रतिको त्यो सम्मान क्रमशः हराउँदै गयो।
2026-09-17 21:39:17
62
mom_lover915
Mom lover ❤️ :
Right 100%
2026-09-18 04:29:55
1
om.singh62
ॐ नम: शिवाय ॐ🧿🙏🙏 :
ईनिहरुको पतन निश्चित छ
2026-09-18 01:22:06
28
madridistabraj
braj 🇳🇵🇳🇵 :
downfall has already been started [Pray][Pray][Pray]
2026-09-18 03:56:05
0
nepalichefunluckyman
Pradeep Dulal :
yo paster ho jatiya dwnada garaera afno faida line
2026-09-17 20:35:00
0
dagendra_tamang
Dagendra_tamang :
No more QR gyang
2026-09-17 10:14:31
49
purushottamghimir0
Purushottam Ghimire :
2026-09-17 10:11:35
66
yubrajsapkota8
Yubraj Sapkota :
2026-09-17 18:48:13
14
on.the.sport.comin
साहित्य प्रेमि यथार्थ पल k.c :
बिश्वलिम्बुको श्रमपिता होला हर्क
2026-09-17 19:31:18
11
www.tiktok.appoo
deepika :
2026-09-17 22:55:45
6
pemba.gyalbu44gma
2026-09-17 17:28:47
9
mekrishna407
꧁༺Krishna༻꧂ :
म हर्क काे समर्थक पनि हाेईन बिराेधि पनि हाेईन। सम्मानजनक पदमा बसेकाे व्यति झन प्रधानमन्त्री काे दाबेदार दिदै हिडने ले छि यस्ताे भनेकाे कदापि उचित हाेईन। चाहे आफ्नाे पाटिकाे हाेस चाहे बिराेधि पाटिकाे विदेशमा काम गर्ने सबै नेपाली हाे। मागेर समाज सेवा हुदैन ।🙏🙏🙏🙏
2026-09-17 17:28:51
19
santoshthapa2022
santoshthapa2022 :
2026-09-17 10:14:11
14
narrenmahato
𝐍𝐚𝐫𝐫𝐞𝐧🕉️🦂🌐 :
Hijo लाली bazaar lai kasari birod gareko yo guitae lae...
2026-09-17 09:31:37
19
parmes69
parmes69✌️ :
2026-09-17 09:52:01
10
layerspeed
マがルに :
https://vt.tiktok.com/ZSqG8JDHa/👍👍👍👍👍
2026-09-18 02:25:02
0
sandhya.tanang
Sandhyatmg :
Right
2026-09-17 09:44:25
8
srizana101
Srizana Ghimire :
देशलाइ श्रमको नाटक होइन देशभक्ति र बिचारको उचाइ चाहिएको छ किनकि हातमा लागेको माटो पानिले पखालिन्छ तर चेतनामा जमेको सङ्किर्णता पखाल्न एउटा सिङ्गो राजनितिक जीवन पनि अपुग हुन्छ।
2026-09-17 11:20:42
6
jevansayaju
Jevan Sayaju :
mato Naam rakhadaima deshlai Maya garne hunx vane Mero Naam Pani donaltromp ho k mo donaltromp jastai rastpati banne ho guthe herk
2026-09-17 17:53:33
5
ishwarxettri1995
ISHWAR KSHETRI(RAWAL) :
Harke missionary ka haliharu kata mare yata aaeko xainan ta🤣🤣🤣
2026-09-17 22:33:02
4
deepregmi5
deep-chettri :
2026-09-18 01:09:32
4
binaya1986
binaya :
2026-09-18 02:24:47
4
pabitra.pdlng_2077_10_11
Pabitra_padalunglimbu💠 :
आफ्नो पदको सम्मान गर्न कहिल्यै आएन हर्कलाई। आफ्नो स्वाभिमानलाई आफ्नै अहंकारले सर्वनाश गर्दैछन्। तर पनि, अहिले जुन कुरा लिएर, एक अर्काको समर्थकहरूले एक अर्कोलाई अस्विकार गर्ने तथा राजनीति घुसाउने काम भई रहेको छ, यो चाहिँ साच्चै गलत छ।(बिषय- कोरियामा नेपथ्य ब्यान्डको कन्सर्ट)
2026-09-18 01:29:40
2
man.kumari.magar111
Man Kumari Magar :
Satya r safa xa hajur KO post..🫰🫰❤️❤️❤️
2026-09-18 02:39:57
1
To see more videos from user @vajraenergy, please go to the Tikwm homepage.

Other Videos


About