@mella_okt: GMEELAN PERONTOK DAKI VERSI JUMBO!! #gmeelan #gmeelanoriginal #gmeelanskincare #gmeelanindo #gelexfogmeelan

mella_okt
mella_okt
Open In TikTok:
Region: ID
Thursday 17 September 2026 09:50:56 GMT
1248
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mella_okt, please go to the Tikwm homepage.

Other Videos

यहाँ कति वटा तीज गीतहरु त्यस्ता छन्, जुन छेउछाउमा मान्छे हुँदा सुन्न पनि लाजमर्दो हुन्छ। मोबाइल खोल्दा फ्याट्ट ती गीतहरु बजे भने, हतार-हतार मोबाइल बन्द गर्नुपर्ने अवस्था आउछ।  हुन त गीतहरु, तीजको होस वा जुन सुकैको, छाडा हुनु छ भने, हुन्छ नै। घुसाउन मिल्ने ठाँउहरुमा छाडा शब्द घुसाइएको हुन्छ नै। तर तीजका गीतहरुमा भने छाडा शब्द वा व्यङ्ग्यात्मक छाडा कुराहरू(double meaning) प्रयोग हुँदा साह्रै खल्लो लाग्छ। हरितालिका तीज, महिलाहरुको महान पर्व भएकाले पनि, यो पर्वको लागी बनाईएका गीतहरुमा भने छाडा कुराहरु प्रयोग नभए हुन्थ्यो भन्ने लाग्छ। तीजका गीतहरु घरका सबै जनासंग बसेर छमछमी नाच्न मिल्ने खालका भइदिए हुन्थ्यो जस्तो लाग्छ। माइतीसंग बसेर पनि निर्धक्कसंग तीजका गीतहरु सुन्न पाए हुन्थ्यो भन्ने लाग्छ। तर, आफुलाई लागेको वा भइदिए हुन्थ्यो भन्ने कुराहरु कहाँ सबै हुन्छन् र!  त्यस्तै गीतहरुलाई लक्षित गरेर गरिएको रोस्ट यो पटकको 'Comedy Baaz' मा....... Comedy Baaz, Teez Special Show, Ep-18..... हेर्न नछुटाउनु होला😊....... लिंक कमेन्टमा..... @Sundar Khanal @Amrendra Yadav  #comedybaaz #sundarkhanal #tapashyaranaa #comedyroast #foryoupage

About