@nepalviewsnv: रास्वपा सांसद सुलभ खरेलको सरकारलाई प्रश्न: तिनाउ नदी थुनियो भने जनताको उद्धार कसरी हुन्छ ? #SulabhKharel #Parliament #samsad #nepalviews
Uddar hain khola michera banako bebasthit basti hataunu parxa
2026-09-17 17:58:37
0
नर्मदा अर्याल ज्ञवाली :
आकाशै खस्यो भने बिश्बको उध्ार कस्ले गर्ला
2026-09-17 13:14:41
48
Anil Roka :
नहर पुर बेथरी सडक भैरहवा बाइ पास सडक अल्पत्र छ कैले बन्छ खाली ताइन तुइको कुरा मात्र गर्छ
2026-09-17 13:12:36
13
🥀🥀🇳🇵GHIMIRE GYAN🇳🇵🌸🌸🌸 :
पुरै पृथ्वी नै भासियो भने के गर्ने नि
2026-09-17 14:29:17
14
Raj Khadka :
Varkhar ma call gareko 1 Agata
2026-09-17 16:41:42
0
कुरौनी दाइ बुटवल :
हल्का कुरा नगरौ ❤️❤️राती आकास खसो भनी कसरी हामी बाच्ने सरकार भने जस्तै भो
2026-09-17 16:39:13
3
Magarni Minu Thapa :
Yasto kura socheyo Vani ta tapai voli mornu vayo Vani tapailey Rakheko paish Malai dinu vaney jasto vayan Ra Sathi ho
2026-09-17 16:47:50
0
Dipak Khatri :
Good parasna Good
2026-09-17 16:10:21
0
ganga thdarai khamcha :
[Pray][Pray]🔔🔔🔔
2026-09-17 16:21:43
0
Raju🇳🇵 :
तिनाउ नदि थुनियाे भने केही उपाय छैन गाउँ बाट बसाइँसराइ गरेर बुटवल बजार बसेका मान्छेहरु फर्केर आफनै गाउँ घर फर्कीन्छन
2026-09-17 12:50:49
10
Bhupraj Dumre :
🥰You are right 🥰
2026-09-17 12:50:48
0
Tr.Shib Kumar Belbase :
ल ल सार्न सुरु गरौँ 😂
2026-09-17 12:56:36
5
acharya :
बुटवल भएर बग्ने तिनाउ नदि न कुनै हिमालय बाट बग्ने नदि हो न त यहाँको पहाड त्यति कमजोर नै छ। यो पुरै चट्टानी पहाडले बनेको उचाइ हो तसर्थ तिनाउ नदिमा ठुलो बाढी आउँछ र बुटवल डुबाउँछ भन्नू हल्ला मात्रै हो। नदिले बाटो बिराए नदिकिनार आसपासका थोरै धेरै घरमा क्षती पुर्याउला त्यो स्वभाविक हुन सक्छ तर सिंगो बुटवल नै तहसनहस हुन्छ भन्नेको भौगोलिक अध्ययनको कमि हुन सक्छ। एक त चट्टानी पहाड अर्कोतर्फ पहिरो गएर नदि थुनिए पनि सम्भवत यो एकैपटक फुट्दैन तसर्थ हल्लाको पछि नलागौँ।
2026-09-17 17:16:55
2
premranamagar66 :
सेक्युरिटी राख्ने अबो झुम्सा तिर 100/200 जना बुटवल मा बेरोजगारी धेरै छ म जस्तै
2026-09-17 17:07:59
1
kasmirakhatun16 :
तिनाउ नदि लाइ पाल्पा तिर फर्काउनु पर्यो पाल्पा हुदै रिडि को कालि गन्डकि मा मिसाउनु पर्यो सरकार 💯💯💯
2026-09-17 15:01:24
3
shankar prasad :
भैसकेकोलाई राम्रोसँग उद्द्वार गर्ने होइन अब तिनाउ नदिको कुरा एकातिरको आँधी एकातिरको झोलङ्गो
2026-09-17 13:31:14
2
Lekha Bahadur subedi :
सहि कुरा राज्यला मात्र दाेस नदिउ पहाडका खेति याेग्य जमिन बधायर बुटबल खाेलाका किनारमा घर बनायर बस्ने जन्ताला पनि चेतना भया🥰🥰🥰🥰 पाप लाग्छ पहाडकाे खेत बारिकाे
2026-09-17 13:52:24
0
durga kafle :
तिनै खोला किनारका ले अस्ति भर्खरै लालपुर्जाको माग गरीरहदा दिनुपर्छ भनेर सांसद भवनमा आवाज उठाउने हजुरनै हो । आज यो प्रश्न उठाउनु पर्ने दिन आउदा अफ्ठारो लागेन । त्यहाँका बासिन्दा थाहा भै भै बसेका हुन्।
2026-09-17 12:59:42
3
कार्की खिम बहादुर :
उद्धार होइन बडारिनु पर्छ। के रास्वपा सरकारले गाउका खेति योग्य जमिन बाझो राखेर खोलाको किनारा किनारामा घर बनाएर बस भनेको छ र?
2026-09-17 13:10:58
38
कमला न्यौपाने खनाल ❤️❤️❤️ :
आफ्नो गाउँ घर जग्गा छोडेर सुकुम्बासी हुन तिनाउ खोलामा घर बनाए बसेपछि के हुन्छ के सबै कुरा सरकारलाई भनेर बाजागाजा बजाएर आउछर कुरा पनि के हुन
2026-09-17 16:04:50
1
उत्तम पौडेल(सर्जक) :
आकाश झर्छ कि भनेर ,,खुट्टा आकाश तिर फर्काएर सुत्छ भने जस्तो भो।।यो त
2026-09-17 14:12:27
1
Sirmaya Gole :
शही कुर शर हजुर [Heartwarming]
2026-09-17 13:04:51
3
@ Laxmi bhandari74 :
महिले सबै जना को कमेन्ट हेरे सबै जना मिलेर जनता आर्मि पुलिस सबै जना लाइ स्तरक रहनु पछ शिदबाबा मा आर्मि लाइ राख्नु पर्छ ठाउँ ठाउ मा पुलिस र जनता लाइ एक एक गरि गाड राख्नु पर्छ बाडि आउने बेला आर्मि ले सुचना गर्नु पछ मेरो कमेन्ट कस्तो लाग्यो माइकिङ गनुपर्छ
2026-09-17 19:08:58
0
Sarita magar :
ghar nabanau kholako xeu xau vhanda namany aandolan garn jane haru nai jimma basn parxa
2026-09-17 19:01:50
0
Narayan gautam :
आकास खसेर चापीयो भने मैले बाटोमा १ अर्ब भेटाए भने लौन के गर्ने सरकार ???
2026-09-17 18:54:42
0
To see more videos from user @nepalviewsnv, please go to the Tikwm
homepage.