@Joshan Gurung:चलचित्र पेन्सन पट्टालाई हाम्रो तमु (गुरुङ) समुदायको उल्लेखनीय ठूलो साथ र सहयोग रहेको छ। पोखरामा विशेषगरी ५५ प्रतिशत तमु (गुरुङ) समुदायले हेरेको देखिन्छ। पछिल्लो दर्शक उपस्थिति अनुसार।😁 अन्य नेपाली दाजुभाईको पनि ठूलो सहयोग गर्नुभएको छ हेर्नुभएको छ। यहाँहरू सबैलाई धन्यवाद छ।😁🙏