@therealquestion4: हर्क साम्पाङले कोरियामा काम गर्ने नेपालीलाई ‘कमारा, कमारा’ भन्दै स्टाटस लेखेपछि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। सायद उहाँले बिर्सनुभएको होला—यिनै विदेशमा पसिना बगाउने नेपालीले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँछ। त्यही राज्यको आम्दानीबाट जनप्रतिनिधिले तलब–भत्ता पाउँछन्। विदेशमा काम गर्नु अपमान होइन, परिवार र देशका लागि गरेको संघर्ष हो। #breakingnews #NewsUpdate #viral #news

The Real Question
The Real Question
Open In TikTok:
Region: NP
Thursday 17 September 2026 11:39:26 GMT
517
26
2
3

Music

Download

Comments

laxmi.adhikari9841
Laxmi Adhikari :
🥰🥰🥰
2026-09-17 13:54:51
0
pushpaupadhyaya1
Pushpa👑 :
💝💝💝
2026-09-17 17:35:08
0
To see more videos from user @therealquestion4, please go to the Tikwm homepage.

Other Videos


About