ani video chai garnai parne...halnai parne...last option ho yaar video halne..hawama kasaiko jagir nai dharap parne kaam nagarau hola...sammyam vayera bujhera kaam garau ra garaau
2026-09-17 16:58:13
0
ढोरपाटन फेन्सी पसल 🧥👗👕👟👞 :
कर्मचारीहरूको घमण्ड अलि बढी नै हुन्छ। सबै बैंकहरुमा लगभग यस्तै नै व्यावार गर्छन्।
2026-09-17 13:56:33
666
lalmatithapamagar :
कर्मचारी हरुको घमण्ड अलि बढी नै हुन्छ
2026-09-17 15:13:09
244
गिरिजा लामिछाने मगर :
मेरो मनले बल्ल न्याय पायो 🥰🥰🥰बहुत राम्रो काम दाजु ____
2026-09-17 13:20:21
403
Dinesh Jung Chhetri :
सरकारी बैंक का कर्मचारी अली रूड नै छन है
2026-09-17 13:44:14
88
Shreeya Fancy :
तर सहिमाभन्नु पर्दा सरकारि बैंक का कर्मचारी को बोली बेभार कस्तो रिस् उठ्ने हुन्छ
2026-09-17 13:26:20
225
💐Arun Rijal💐 :
बैंका का कर्मचारी बहुत चाेडियका हुन्छन् खास गरि सरकारी बैंका
2026-09-17 14:08:43
129
Omsara Dhakal :
एउटा भौचर दिनु न भन्दाखेरि पनि चार पाँचचोटि भन्दा पनि नसुने जस्तो गर्छन् 👍
2026-09-17 13:44:24
115
@ pabitra rana :
पैसा गन्नुस ट्याग लगाउनुस अनि कति पैसा छ लेख्नुस रे सबै काम सेवाग्राहीले गरेपछी यीनीहरुको काम के हो मैले बुझिन😞😞😞
2026-09-17 13:25:39
92
Dipa dahal♥️♥️♥️💫🌺 :
सरकारी कर्मचारि ले सबै लाई दुख्ख दिन्छन
2026-09-17 14:57:15
15
sunita thakuri 😘 :
सरकारी बैंक को कर्मचारी हरु सबै यस्तै बेबाहार गर्छ
2026-09-17 14:56:05
39
𝐊𝐑𝐈𝐒𝐇𝐍𝐀 𝐊𝐊 :
सबै भन्दा best बैंक ग्लोबल आइएमइ बैंक 👌👌
2026-09-17 15:14:16
18
Kala 🍔 :
Nepal ko karmachari haru yestai hunchha special towards old peoples ramro sang pani boldaina they needs customers service training 🤷♀️🤷♀️🤷♀️
2026-09-17 18:15:32
0
harisinghadhikari0 :
कर्मचारीहरूको घमण्ड अलि बढी नै हुन्छ। सबै बैंकहरुमा लगभग यस्तै नै व्यबहार गर्छन् तर सुर्खेतमा अलि बढी नै हुन्छन् ।
2026-09-17 15:00:46
16
Sagar Lungwa41135 :
vae tapaele akdam sahi vannu vako cha ..rastriya baniya bank ma ..yo.agadi basni harule astae garcha akdam.sahi vanu vako cha good .
2026-09-17 18:18:08
0
सुनिता❣️❣️ :
कर्मचारीलाई पनि बाेल्न दिनुस्
कर्मचारीले पनि नियमकानुन अनुसार नै काम गर्नु पर्छ तपाईंले बाेलेकाे ठुलो स्वर नै ज्यादति जस्तो छ सानो आवाजमा बाेल्दा नि काम सफल हुन्छ यसरी कर्मचारी काे मनाेवल घटाउने काम नगर्नुस् कर्मचारी पनि रातदिन हाम्रो सेवामा खटिएको हुन्छन् ,,
2026-09-17 13:50:42
21
Rachu🧿 :
lps ko form nepali ma varda spelling kasari tha hunxa hou
2026-09-17 18:13:56
0
Kopila Dhakal :
Bank matra hoen sarkari hospital ma pani testai xa bolnai hunna hamita
2026-09-17 16:28:52
1
. :
प्राइभेट बैकको तुलनामा सरकारी बैकहरुको सेवा ढिलो मात्र हैन कर्मचारीहरु पनि रुखो नै हुन्छ। भोगेको कुरा नै हो मैले पनि
2026-09-17 13:43:14
39
Mr.GoRaKh :
यत्रो गफ गर्न आउने मान्छेलाई फारम भर्नचाहिँ नआउने? नआउने नै हो भने पनि सहयोग गर्नका लागि इन्टर्न हुन्छन्, स्टाफ हुन्छन्। सिक्नै नखोज्ने, लाइक र भ्युजका लागि भिडियो बनाउने, झगडा गर्ने अनि स्टाफलाई अनावश्यक दबाब दिने काम गर्नु उचित हो र?
अनि ConnectIPS को फारम भर्दा अंग्रेजीमा भर्नुपर्ने पनि एउटा कारण छ। फारममा एउटा स्पेस वा डट (.) गलत भयो भने पनि फन्ड ट्रान्सफर नहुन सक्छ। त्यसैले अंग्रेजीमा जानकारी मागिएको हो, ताकि फन्ड ट्रान्सफर गर्दा गलत खातामा रकम नजाओस् र कुनै समस्या नहोस्।
त्यसैले ठूलो स्वरले बोलेर, क्यामेरा अगाडि राखेर मात्र आफ्नो कुरा सही साबित हुँदैन। पहिले प्रक्रिया बुझ्ने प्रयास गरौँ, सिक्न खोजौँ र स्टाफलाई अनावश्यक दबाब नदिऔँ। समस्या समाधान गर्न सहयोग चाहिन्छ, अनावश्यक विवाद र प्रदर्शन होइन।
2026-09-17 15:24:36
28
Jeet Gurung🦅🌎️🦅 :
यस्ता कर्मचारी पालेर काम छैन
2026-09-17 15:01:58
13
GOBINDA KHADKA :
यिनी बैंक मा काम गर्ने कर्मचारी ले जनता लाई धेरै धाेका दियका छन्
2026-09-17 13:34:14
20
rita bhattrai :
बेङकन घमडि हुनछन
2026-09-17 15:04:09
14
नेपालकि छोरि :
ठिक गर्नु भयो दाईले🥰
2026-09-17 14:23:34
6
Raj Kunwar ✅ :
सेवा ग्रहाइलाइ दुख दिने हैन । समस्याको समधान गर्ने हो । तुरुनै बर्खात गर्नु पर्छ । यस्ता कर्मचारी लाइ
2026-09-17 15:15:52
9
To see more videos from user @rastriya.news, please go to the Tikwm
homepage.