म पनि कामी हो ठिक छ कामी हुनुमा गर्भ गर्छु म तर आज असोज 1 बिस्वकर्मा पुजा गरिन्छ तर अरु दिन या अरु बेला किन हेला गरिन्छ।...............
2026-09-17 16:05:18
6
Sanjok Selwal :
Jaya kami 🙏
2026-09-17 15:27:14
8
abhimanu220 :
पृथ्वीनारायण शाहको एकीकरणमा तोप र तरबार बनाउने हाम्रै पुर्खा हुन्।
विश्वभर नेपाललाई चिनाउने 'खुकुरी' बनाउने सीप हाम्रै कामी दाजुभाइको हो।
नेपाली नारीको शान 'तिलहरी' र 'चन्द्रहार' बनाउने सुनार दाजुभाइ हुन्।
देशको पेट भर्ने हलो, कोदालो र हँसिया बनाउने हाम्रै पसिना हो।
पशुपतिनाथ र ठूला दरबारका सुन/धातुका कलाकृति बनाउने पनि हाम्रै शिल्प हो।
नेपालको घर-घरमा र हरेक मन्दिरमा पित्तल, तामाका भाँडाकुडा सबै युज हुने सामानहरू बनाउने हाम्रै कामी-सुनार दाजुभाइ हुन्।
नेपालभर विधिवत रूपमा पूजा गरिने भगवान विश्वकर्मा पनि हाम्रै विश्वकर्मा, सुनार र कामी दाजुभाइहरूको आफ्नै प्रमुख आराध्य देव हुन्।
2026-09-17 18:08:03
4
👾👽️ :
kami ho ma kami hunama garva lakxa malai
2026-09-17 15:39:02
1
D Î P Ê Ñ♥️ :
कराला थर कहि कतै कसैले पनि थाहा नपाएको र कमै मात्रमा रहेको जस्तो लाग्छ
2026-09-17 15:25:51
1
𓆩🅟🅡🅐🅑🅘🅝🅚🅐🅑🅘🅣🅐𓆪 :
Sunar
2026-09-17 15:39:34
2
⚔️☝️PAWAN GAHATRAJ⚔️☝️ :
gahatraj
2026-09-17 15:38:16
4
Lekhanath Lamgade🇳🇵#🇵🇹 :
लाम्गादे
2026-09-17 15:10:06
2
Biru rasaili :
🙏🙏❤️👍️
2026-09-17 15:25:02
1
BeeRu Gajmer :
Sunar .Gajmer
2026-09-17 15:46:15
2
bipanaghamal4 :
Mero maiti ghatane ani ghar ghamal tar tya vitra ni kai hunxa rw gotra ajhai
2026-09-17 17:33:21
1
To see more videos from user @bamsawali, please go to the Tikwm
homepage.