:तपाईं मेरो लागि अन्जान व्यक्ति हुनुहुन्छ, तर कहिलेकाहीँ अन्जान मान्छेले पनि मनमा मिठो छाप छोड्दो रहेछ। तपाईंको जीवन सधैँ खुसी, शान्ति र मुस्कानले भरिरहोस्।
जहाँ हुनुहुन्छ, त्यहीँबाट तपाईंको हरेक दिन सुन्दर बनोस्।
परिचय सानो होला, तर मनदेखि दिइएको शुभकामना सधैँ ठूलो हुन्छ।
तपाईंलाई धेरै–धेरै शुभकामना र मिठो माया
2026-09-17 15:15:09
0
To see more videos from user @pradeshi_life, please go to the Tikwm
homepage.