@rajendrababu1724: हर्कलाई भन्दा श्रमिकको सम्मान फेरि त्यहि कुरा हर्कले भन्दा अपमान ! ज्ञानीबाबाहरुको बुझाई गजवको छ । #foryou #rajendrakiratee #harkasampang #korea #nepal
right right ✅️ma pani korea mai xu
hami kamara nai ho
Kam garne lai kamara
navay r k vanxa
2026-09-17 14:28:55
0
B.K Gurung :
हर्क साम्पाङ न कुनै भ्रष्टाचारको काण्डमा मुछिएका छन्, न त यो देशको माटो र प्राकृतिक स्रोत बेचेर आफ्नो गोजी भर्ने देशघाती हुन्। तर विडम्बना! आज तिनै इमानदार मान्छेमाथि मानवताहीन र विवेक गुमाएका तत्त्वहरू निरन्तर अपराधीलाई जस्तै गालीगलौज र घेराबन्दी गर्न उद्यत छन्।
के यो देशमा कानुन र संविधानबमोजिम हर्क साम्पाङले पार्टी खोल्न नपाउने हो? देश र जनताको हितका लागि अहोरात्र खट्ने, श्रम संस्कृतिको क्रान्ति गर्ने र बेथितिविरुद्ध लड्ने व्यक्ति र उनको अभियानले के त्यस्तो अपराध गरेको छ, जसका लागि यसरी अन्धधुन्ध खेदो खन्नुपरेको छ? भ्रष्टाचार नगरेकै, निष्ठापूर्वक काम गरेकै र जनतालाई जागृत गराएकै कारण यसरी निरन्तर प्रहार सहनुपर्ने हर्क साम्पाङ सायद विश्व इतिहासमै दुर्लभ नेता हुन्।
जुन देशमा देश लुट्ने र भ्रष्टाचारीहरूलाई सम्मान गरिन्छ, अनि इमानदार, श्रमजीवी र निष्ठावान् नेतालाई चाहिँ घेराबन्दी र हतोत्साहित गरिन्छ भने लेखेर राख्नुस्— यो देश अर्को १५० वर्षसम्म पनि कहिल्यै समृद्ध, सभ्य र विकसित बन्न सक्दैन। जबसम्म जनता आफैं विवेकहीन, चेतनाशून्य र सत्यको पक्षमा उभिन नसक्ने हुन्थ्यो, तबसम्म देशको भाग्य बदलिँदैन!
2026-09-18 03:39:04
2
Roshan limbu :
absolutely you are right 👍️👍️👍️👍️👍️👍️
2026-09-18 02:40:53
0
@aasihs Bisunkhe :
[Red heart]
2026-09-18 04:26:24
0
Lakshmi Limbu :
Yes sir
2026-09-18 02:27:43
0
kesab magar :
यथार्थ कुरा यहीँ हो तर बुझ्दैन 🙏
2026-09-18 03:42:46
3
Apsara :
हर्क साम्पाङ देश र जन्ताको लागि काम गरिरह्दा बिभिन्न गालि गलोज गरेर बिरोध गर्न हुने हर्क साम्पाङले कमारा भन्दा यत्रो पहाड बनाउछ्न त्यहि भएर सब लाइ अपमान गरेर बोल्नु हुन्न respect all human ..
2026-09-18 01:41:56
8
Man Bahadur Rasaili :
wow क्या राम्रो तर्क गर्नुभयो धेरै धेरै धन्यवाद।
2026-09-18 03:32:22
6
परिवर्तन :
सही कुरो
2026-09-17 22:41:33
7
Brinda Shrestha :
सइ भनु भयो
2026-09-18 00:45:32
7
Suman Rai :
Sahi reply vai🥰🥰🥰🥰🥰🥰
2026-09-17 13:54:28
3
renuka rai :
एकदमै सहि कुरा फेरि बिदेशी हरू नै हाे धेरै हर्क साम्पाङ लाई नराम्रो भन्ने हरू सबै लाई भनेकाे हाेईना जसले भनेकाे छ त्यसलाई मात्र भनेकाे है
2026-09-18 03:46:31
1
sani kanxi :
haha Hami kamaunelai kamara ta ho ni😁😁😁
2026-09-17 16:58:21
3
Akal Rai :
सहि जफ 🥰🥰
2026-09-18 00:14:05
1
Mamata Chamling Rai :
सत्य
2026-09-18 04:18:01
0
मुना ❤️❤️मदन :
सहि जबाफ मपनि परदेश मानेई छुउ जय माटो जय माननिया जिउ जय हरक साम्पाङ जय हरक बाद🙏🙏🙏💪💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-17 23:07:15
2
@ माया तिम्रो नाम@💋💝💝💝 :
सही हो गुड 👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
2026-09-17 17:39:24
1
Aarap :
ma pani kamara nai hu jay mato
2026-09-18 04:00:27
2
user10648396944 :
हो नि
2026-09-18 04:33:50
0
Pranita Rai :
2026-09-18 04:32:08
0
Citra Maya Budha :
Sahi khura hjrko satte khura ka pacxa Ra manxelai harksarlai j vanenita saherai harek kham gari raknu vakai xata 🙏🙏🙏🙏🙏
2026-09-18 03:42:34
2
Doshi Khadga :
सहि हाे
2026-09-18 04:34:18
0
To see more videos from user @rajendrababu1724, please go to the Tikwm
homepage.