वाउ कसले लेख्नुभएको हो यस्तो राम्रो मैले भन्दा नि राम्रो लेख्नुहुँदो रहेछ वाउ वाउ वाउ यहाँ राम्रोलाई राम्रो भन्ने हिम्मत कसैले राख्दैनन् म मात्रै राख्छु के। मैले राम्रो भनेर एउटा कमेन्ट गर्दिए भने त्यो कमेन्टले त्यो भाइरल हुने हो कि भनेर नि डराउँछन् के मान्छेहरु कति जलन छ है मान्छेहरुलाई कति जलन हुन्छ 🙏
2026-09-18 05:07:18
2
Renuka Xettri :
yess
2026-09-18 07:39:19
0
sushila sharma041 :
सानै उमेर देखि सबै
आफैं सम्हालेर पनि
जस नपाउने भाग्य हुन्छ,
कहिले कहिलेकाहीँ त !!
अझै सम्मान पुगेन भनेर...।।
dark side of womanlife.
✍️😴😴✍️
2026-09-18 14:47:04
0
dinarai :
2026-09-18 09:54:36
0
Barshu🫰🌷 :
जसलाइ सम्मान चाहिन्छ उनीहरुलाइ सम्मान दिन पनी आउनुपर्छ🥹
2026-09-18 08:17:42
1
Devi_Ratan :
Wow
2026-09-18 06:00:56
0
Aashika Adhikari :
yes❤️
2026-09-18 05:09:13
0
. :
जसलाई धुलो मन पर्दैन उनीहरुलाई सफाई गर्न आउनुपर्छ 👍❤️
2026-09-18 14:24:30
0
Selesma🍀 :
honi
2026-09-18 05:57:00
0
@ayusha21❣️ :
kati ramro sabda❤️
2026-09-18 06:00:54
0
सरु भारद्वाज🏞️ :
हो नी,मान्छेहरू यस्तो भएन उस्तो भएन भन्छन् तर आफूले कस्तो गरेको छु भन्ने ख्याल गर्दैनन्🥺अरुले आफूलाई मान सम्मान गरोस् भन्ने चाहाना राख्नेले आफूले पनि अरूलाई मान सम्मान गर्नुपर्छ भन्ने हेक्का रहोस्🫣🤫📝
2026-09-18 05:57:35
1
Rajani Basnet :
ekdum sahi
2026-09-17 16:38:22
0
Geeta Pandey :
Yes
2026-09-18 05:41:43
0
💕maheshema tmg💕 :
2026-09-17 17:48:17
0
सबिना_भाट_क्षेत्री ❤️🧿 :
जसलाई खाना खाने शाैक छ,उनीहरुलाई खाना पकाउन पनि आउनुपर्छ ..जसलाई धुलाे मन पर्दैन उनीहरूलाई सफाई गर्न पनि आउनुपर्छ .. जसलाई सम्मान चाहिन्छ ,उनीहरूलाई सम्मान दिन पनि आउनुपर्छ .. जसलाई माया चाहिन्छ ,उनीहरूलाई माया निभाउन पनि आउनुपर्छ .. 😳😳 किनकि केबल चाहाना राखेर मात्र केही पाइँदैन ,हरेक चाहानासँग जिम्मेवारी निभाउन पनि आउनुपर्छ 😊🙏
2026-09-18 08:05:41
0
Lalita devi Paswan ❤️❣️ :
🥰🥰🥰
2026-09-18 04:18:56
0
indira :
.....
2026-09-18 03:22:45
0
Sani🤍🥀❣️ :
🥰🥰🥰
2026-09-17 15:17:15
0
Ṣ̌ÂƁÛ🌸🇳🇵(Shivansh ko mamu) :
❤️❤️❤️
2026-09-18 06:19:45
0
Aliza :
🥰🥰🥰
2026-09-18 14:30:43
0
To see more videos from user @wordlines1, please go to the Tikwm
homepage.