@meawsopha: มันหวานญี่ปุ่นเบนิฮารุกะแท้นำเข้า #มันหวานญี่ปุ่น #มันหวาน #มันหวานญี่ปุ่นเบนิฮารุกะ #กินกับtiktok #ของดีบอกต่อ

แมะเหมียว
แมะเหมียว
Open In TikTok:
Region: TH
Thursday 17 September 2026 15:16:54 GMT
2293
7
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @meawsopha, please go to the Tikwm homepage.

Other Videos

लाखौँ खर्चेर अजय पुन मगरले खोले ‘The Family Restaurant’, आमाको वर्षौँदेखिको सपना गरे पूरा चर्चित भ्लगर अजय पुन मगरले लाखौँ रुपैयाँ लगानी गरेर नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनले असोज १ गतेदेखि ‘The Family Restaurant’ नामबाट रेष्टुरेन्टको औपचारिक सुरुवात गरेका हुन्। अजयका अनुसार, उनकी आमाको लामो समयदेखि आफ्नै ठूलो रेष्टुरेन्ट सञ्चालन गर्ने सपना थियो। आमाको यही सपना पूरा गर्ने उद्देश्यले आफूले रेष्टुरेन्ट व्यवसाय सुरु गरेको उनले बताएका छन्। रेष्टुरेन्टको उद्घाटनको पहिलो दिनदेखि नै ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। शुभेच्छुक तथा ग्राहकहरूले अजयलाई नयाँ व्यवसायको सुरुवातका लागि बधाई दिँदै सफलताको शुभकामना दिएका थिए। आमाको वर्षौँदेखिको सपना आफ्नै मेहनत र प्रयासबाट पूरा गर्न पाउँदा अजय भावुक हुनुका साथै निकै खुसी देखिएका छन्। उनका लागि यो नयाँ व्यवसाय मात्र नभई आमाको सपना पूरा गर्ने विशेष उपलब्धिका रूपमा लिइएको छ।

About