यसरी यहाँ सम्म पुराउनुभयो अहिले सबै गुन बिर्सिदियो
2026-09-18 01:42:38
480
साजन लिम्बु 333 :
जस्ले जे भनेपनि tanka ji ले धेरै गुण गर्नु भको छ
2026-09-18 01:06:30
341
chocolate lover♥️ :
गुन भुलेउ पित्तलको सुन पायेउ होला😳
2026-09-18 06:38:51
52
Dilu Kunwar Magar :
kasko aakha lagyo yeti ramro sambandh thiyo🥰🥰🥰
2026-09-17 18:36:49
81
☘️ :
help vaneko man bata garinxa aba paxi gayera maile help gare aba tyo manxe le ni malai garxa vanne aash garnu vaneko help haina swartha ho.
2026-09-18 05:06:21
0
sushma shrestha :
यसरी यहाँ सम्म पुराउनुभयो अहिले सबै गुन बिर्सिदियो।
2026-09-18 02:37:55
82
Devi maya22 :
Yaha dhanabina man chaplain Ra man binani dhana chaldaina😭😭
2026-09-18 09:32:41
0
shobhapokhrel :
पब्लिक खराब हो उचाल्ने थेचर्ने आँखा लागि हल्छ्नी
2026-09-18 01:39:27
78
jyotipun250 :
Ashok babule yo gun Kahile vulnu hudeein
2026-09-18 09:40:14
0
Sita Rai :
बन को चरा घर लिय र पाले सि ठूलो भयर उडेर बन मै जान छ तेसतै हो दुखि गरिप लाई गुन गरो भने बिर सिन छ गुन
2026-09-17 21:33:37
123
D.j :
ज जस्ले जे भनेपनि ट्न्क ले उस्को लागि धेरै सहयोग गरेका हुन , अशोक भाइ को लाइफ लाइ यत्ति को बनाउने श्रेय उहालाइ नै जान्छ
2026-09-17 22:55:54
150
Bipana Waiba Tmg :
j vayeni Ashok Le ta Testo na ramro kei baneko xaina holani ta arulepo na ramro cmt gareko use gareko baneko ta
2026-09-18 03:50:26
0
hyalmo thokar :
pixadi farkera hernu t aasok babu kati timlai aaghadinadhaunu vgo x jyudovgwanle
2026-09-18 05:51:09
1
Soniii❤️🧿❤️ :
Bichara tanka sir maya ra support chai garnu vako thiyo but kaa gayara kuro bigriyo bujhna sakiyana 😥🙏
2026-09-18 02:18:47
0
Sunita Karki :
सबै कुरा बिर्सिनु तर गुण नबिर्सिनु।
2026-09-18 03:41:28
16
सो-Ya-ता🫰 :
गल्ती जस्को भय पनि ज्ञान दिने शिक्षा नै गुरु ठूलो हो 🥰
2026-09-18 06:16:55
12
kushaldeepakrai :
असोक बबु जहाँ गयनि टंक बुढाथोकि भनेको कर्म दिने बाबा हो
2026-09-18 02:15:00
19
बसन्त :
बैगुनी लाई गुण लाउनु र बालुवामा खेती गर्नु उस्तै हो
2026-09-18 01:22:00
29
Biddhya parajuli :
कति बैगुनि छ दुनिया केहि कमाउने र गर्ने भए पछि सबै गुन बिसिएर हिड्छ 🥲अरुको लागि सधै राम्रो सोच्नु पनि कतै नराम्रो नै रहेछ🥲आफ्नो लागि
2026-09-18 04:14:15
12
Sushilpandey36 :
बाबू गास बास कपस दिने वा भगवान हो बाबू तिमी सानो छौ यो बाबा पछि को अर्को बाबा को रुप मा पायेको भगवान हो यो बुझ है 😥😥😥😥😥
2026-09-17 19:09:06
23
🔒️TiKTOk creator🇳🇵 :
सम्जिदा नि रुन मन लाग्छ 😭
2026-09-18 00:18:46
7
Dipesh Bashyal 🔱🕉️ :
Success मा साथ दिनी लाई भन्दा पनी struggle मा साथ दिनीलाई कहिल्लै बिर्सिन हुदैन
2026-09-18 05:17:40
20
Bimala Dhital :
एस्तो गरेको मान्छे माथी पनि आरोप लगाउछन भलाइको त जमाना नै छैन जस्ले राम्रो गरेको छ उहीँ माथी खनिन्छ्न
2026-09-18 04:53:44
10
जेन्जीको बाउ :
एउटा समय आउँछ जब एउटा मान्छेले आफ्नै बाबुआमा अनि परिवार पनि छोडेर जानुपर्ने हुन्छ । अहिले अशोकको अवस्था त्यस्तै हो त्यसकारण न टंक बुढाथोकीले चित्त दुखाउनु पर्छ न अशोक दर्जीले । टंकले निस्वार्थ अशोकको जिम्मेवारी लिएको हो भने मनमा इगो राख्नु भएन अनि अशोकले पनि टंकको गुण बिर्सनु भएन । भगवानले सधैं आफै उपस्थित भएर सहयोग गर्न सक्दैन कहिलेकाहीँ टंक बुढाथोकी जस्तो दयालु मान्छेको रुपमा अशोक दर्जीहरु जस्तोको सहारा बन्न पठाउँछन् ।
2026-09-18 01:51:46
12
बाल कुमारी माबुहाङ :
🙏🏻🙏🏻❤️❤️बिचा रा टक दाई 👌🏻👌🏻👍🏻👍🏻असोक ले डुलो गलती गरो बिचरा दाई मन नदुखाउनु यस्तै छ जिन्दगी है। 😭😭😭
2026-09-17 18:45:42
18
To see more videos from user @karishmatamang09, please go to the Tikwm
homepage.