@banchare.raja: श्रीलंकाका स्टार ब्याटर चरिथ असलंकाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न आफू निकै उत्साहित रहेको बताएका छन्। उनले नेपालमा क्रिकेटप्रतिको उत्साह, मायाबारे धेरै सुनेको भन्दै अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकसँग त्यो अनुभव साझा गर्न आतुर रहेको बताएका छन्। . . . #CharithAsalanka #NepalPremierLeague #NPL #WicketNepal #biratnagarkings