@junior.gurkhas.ac: निम्न शारीरिक मूल्याङ्कनहरू चरण ३ (अन्तिम छनोट) मा सञ्चालन गरिनेछन्: २ किमी दौड: ८ मिनेट १५ सेकेन्ड भित्र (उत्तम प्रयास) जेरीक्यान बोक्ने: २ मिनेट भित्र (उत्तम प्रयास) डोको रन: ४३ मिनेट भित्र (उत्तम प्रयास) मिड थाई पुल: ७६ किलोग्राम तान्नुहोस् (ब्रिटिश सेना मात्र) मेडिसिन बल थ्रो: ३.१ मिटर दुरी फ्याँक्नुहोस् (ब्रिटिश सेना मात्र) उत्तम प्रयास: तपाईंले आफ्नो सम्भव उच्चतम अंक प्राप्त गर्न प्रत्येक परीक्षामा आफ्नो उत्कृष्ट प्रयास दिनै पर्नेछ। तपाईको अंक जति उच्च हुन्छ, तपाईको चरण ३ (अन्तिम छनोट) मा उपस्थित हुन बोलाइने सम्भावना उत्तिनै बढी हुनेछ। तपाईले जेरीक्यान क्यारी, मिड थाई पुल र मेडिसिन बल थ्रो कसरी पूरा गर्ने भनेर देखाईएका भिडियोहरू तल फेला पार्न सक्नुहुनेछ। GCSPF टोली कार्यहरू: GCSPF का लागि उम्मेदवारहरूले छोटो टोली कार्यमा भाग लिनेछन्, जहाँ मनोवृत्ति, संचार कौशल र समस्या समाधान गर्ने क्षमताको मूल्याङ्कन गरिनेछ। यो GCSPF उम्मेद्वारहरूको लागि मात्र हुनेछ। New admission Open!!! Intake 2027/28 BA/GC Junior Gurkhas Academy Pokhara Buddha Chowk Our Academic phone number 061433050/ 9804114145/ 9856033708##gcspf🇳🇵🇸🇬##birtisharmy🇬🇧🇬🇧##fyp##viral

Junior Gurkha’s Academy
Junior Gurkha’s Academy
Open In TikTok:
Region: NP
Friday 18 September 2026 00:54:32 GMT
3938
272
5
14

Music

Download

Comments

lbghale0
LB Ghale🙏 :
👍👍
2026-09-18 01:19:57
2
mamitamaya4
asmitamaya4 :
🌹🌹🌹👍👍🙏🙏
2026-09-18 15:10:39
1
govindaban1
GBAN BOM :
🥰🥰🥰
2026-09-18 01:26:27
2
lalmaya.aale
Lalmaya Aale :
[Red heart][Red heart][Red heart]
2026-09-18 01:08:42
2
kumarbasne0
कुमार बस्नेत :
🥰🥰🥰🥰
2026-09-18 01:40:02
2
To see more videos from user @junior.gurkhas.ac, please go to the Tikwm homepage.

Other Videos


About