@pradeshi_life: भ्रम मा बाँच्नु भन्दा ठूलो पीडा अरू केही पनि न हुँदो रैछ 🥹 के गर्नु मान्छे ले बाहिर देखाउने मुखौटो अर्कै लगाएर भित्र असली रुप धारण अर्कै गर्दा रैछन् ! ठिकै छ अब फेरि पनि समय लाग्ला तर लडेको हु मारेको नै चाहिँ छैन उठ्ने छु फेरि पनि 🙏 #good #morning #everyone #pradeshi_life #fypシ