यो कुरा पुराना पार्टीहरुलाई र तिनका झोलेहरुलाई सही लाग्ला l तर म एक स्वतन्त्र नागरिकको हैशियतले मुल्यांकन गर्दा यो कुरा मन परेन l यो भनाई तल्लोस्तरको जस्तो लाग्यो l
2026-09-18 13:52:33
6
Kunti Tiwaree :
xi katti naramro boleko yeuta ama lai
2026-09-18 09:54:33
13
Laxmi Yogi679 :
मलाई मन परेन आमालाई यस्ताे अप शब्द बाेलेकाेमा
2026-09-18 09:14:06
6
Bhagawati Silwal :
सहि हो सबै लाई बनाएको भए हुन्थ्यो एक जाना लाई किन
2026-09-18 02:51:08
21
pal Rai :
सहिइ हो
2026-09-18 05:16:51
16
Loknath Pantha :
देस जलाएर आएको मान्छेलाई के भन्नु खै जनतालाई आँखामा छारो हालेर भोट लिहाल्यो अहिले जनताले दुःख पाइरहेका छन् यो कसले बुझ्ने अब हामी नेपाली जनता सचेत रहनुपर्छ
2026-09-18 05:10:45
10
राष्ट्रवादी युवा :
तितो तर 100% सही कुरा हो।। वास्तवमा यी घन्टी पार्टीहरू लास्टै अपराधी र नैतिकहिन भएका छन्।
2026-09-18 05:41:02
11
Maiya Timsina :
very good sir 😁😂
2026-09-18 04:18:22
8
Rohit Bhusal :
वास्तविक यही हो अहिलेको
2026-09-18 14:04:50
4
Ashok tmg :
सत्य कुरो हो। तर कसै कसैलाई तितो होला। चित्तबुत्तो कुरा गर्नुभयो दुर्गा दाइले आपचै
2026-09-18 13:37:32
1
To see more videos from user @deep98477, please go to the Tikwm
homepage.