@shisirbabu5: धेरै समयपछि पासआउटको त्यो विशेष दिनमा आमालाई आँखाअगाडि देख्दा, रोक्न खोज्दा पनि आँसु रोकिएनन्। संसार जितेजस्तो लाग्ने त्यो खुसीको क्षणमा पनि आमाको माया सम्झिँदा छोरा एक्कासि रोइदियो… ❤️🩹🥺#भगवान #कृष्ण #प्रेमी🙏🙏💓❤️ #arghakhanchiuser😍 #neplaarmy ❤️❤️❤️❤️
Yo Pela aama baba ko hamato fauji Lai matra thaha hunxa ❤️🫶
2026-09-18 03:08:42
39
Malla family 🥀 :
छोरा गाह्रो भएर रोको हो रुने होइन छोरा मान्छे भएर हिम्मत गर्नुपर्छ बाबु अगाडि भन्नुपर्छ ल आशीर्वाद मेरो छोरालाई[Pray]
2026-09-18 05:51:37
28
Bhim Tamang :
नौ महिनाको कठिन ट्रेनिङ पछि
2026-09-18 05:23:36
39
ब्रो क्षेत्री :
दुःख मा होइन भावना को आँसु हो! दुःख 1 दिन होइन 11 महिना सम्म। यो 11 महिना को कठोर तालिम ले जीवन के हो ? दुःख, सुख, भोक, प्यास, निद्रा धेरै चिज को अनुभव गराउँछ। यो स्थान मैले पनि पार गरेको हुना ले अनुभव मात्र शेयर गरेको ।good जब ब्रदर । सलाम नेपाल आर्मी 💕💕💕
2026-09-18 06:29:30
10
Kalpana Basnet Rayam :
मेरो भाइले अहिले जस्तो फोन हुन्थ्यो भने त्यो बेला फोन गरेरै भएपनी बुवाआमासँग रुन्थेँ होला भनेको याद आयो 😭😭😭आजभन्दा 17 वर्ष अगाडि फोन नै थिएन घरमा 😭😭
2026-09-18 10:36:52
15
Rajeshwor Karmacharya :
बाबु तिमी बहादुर छौ आंसु रोक।
2026-09-18 12:13:13
6
ujeli budha💓💋💗 :
🙏🙏🙏नौ महिना को सफलता
2026-09-18 05:26:32
6
samjhana :
बिचरा आसु खसेको पत्तो पाइन म पनि रोए भाइ आफ्नो ख्याल राख्नु ❤️👩❤️👩 आज को संघर्स भोलि को सफलता 👩❤️👩❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-09-18 06:12:07
5
Lury mgr :
kati innocent moment 😳😳😳
2026-09-18 05:01:08
1
Samuna Rai🇳🇵✈️🇦🇪 :
2026-09-18 05:59:16
1
dharmraj chaudhary :
arko vai lee kati majale hereko ho👌👌
2026-09-18 05:45:56
1
Bindu Raya Thakuri :
🙏🇳🇵
2026-09-18 06:09:32
1
sakila Rai :
🥰
2026-09-18 06:07:59
1
Priya :
2026-09-18 06:03:11
1
sm :
💋
2026-09-18 06:36:57
1
Reshmi manisha :
बिचरा बाबू कति दुख हुन्छ लाउरे भयसि बिचरा अामा लाई देखेर मन दुखेयो 😭♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹
2026-09-18 12:29:39
10
grgkanxa2035 :
यो भाई किनारोको थाहा छ हजुरहरू लाई? तालिमको दुखा सम्जेर सजिलो छैन लाहुरे बन्ना जुन देशको भएनी पैसामात्र फरक हो
2026-09-18 14:47:55
11
यमकुमारी छन्त्याल बलाल :
bichara babu
2026-09-18 07:33:57
1
shristysony15 :
2026-09-18 06:01:37
1
Jeevan Pradhan :
यो भीडीयोले भाबुक बनायो आमा लाइ देखेर आसु झार्न पाउनु पनि भाग्यमानी ले मात्र हो ।
2026-09-21 03:56:46
3
Bibek Gautam Surkheti :
ho bhai ho
2026-09-20 08:16:29
1
menuka🦋❤️🩹💫 :
9 mahinako safalta😭🥲
2026-09-18 06:05:31
1
To see more videos from user @shisirbabu5, please go to the Tikwm
homepage.