@sudurpaschimroyals08: दक्षिण अफ्रिकाका एक विकेटकिपर–ब्याटर सुदूरपश्चिम रोयल्समा आउँदैछन्! 🇿🇦🏏💥 T20 क्रिकेटमा ३६५ छक्का!🌀 स्पिन बलरहरूका लागि बनेका छन् ठूलो चुनौती!👑 रोयल्सको ब्याटिङमा थपिँदैछ अर्को विस्फोटक नाम!👀 तपाईंको अनुमानमा ती खेलाडी को हुन्?🔥 STAY TUNED!#SudurpaschimRoyals #NPLSeason3 #NepalCricket #RoyalsHub #GuessThePlayer