यो दिदी लाई बोक्सिको आरोप लगाको रे यो दिदी को भनाइ अनुसार त्यो आरोप लगाउने मान्छेलाई छिटै कानुनी दायरामा ल्याउनु पर्छ भोली तल माथी हुन सक्छ गाउ घरमा बोल्न सकेन भने आफ्नै आफन्तले पनी हेप्छ बिचरा दिदी नरुनु हजुर ले चाँडै न्याय पाउनु हुन्छ हजुरको घर कुन ठाउँमा हो दिदी हामी आउने छु छिटै
be strong sis Malai ni yasto nai aarop aako theyo afu sahi hunu parxa 🥲
2026-09-19 08:59:12
0
SushMaaaaa🦋 :
Tyo manxe lai case gardinu aunty narunu Hajur .. aba uniharu runxannn
2026-09-19 08:05:38
0
Amrit Bomjan Brand🤟 :
yo arop laune manxe chai ko raix
2026-09-19 04:02:12
0
✨️ :
Be strong didi police kes garnus
2026-09-19 02:54:21
0
Prateek Blon :
@Prateek Blon:अहिलेको आधुनिक समाजमा पनि आफ्नो पक्षमा बोल्न नसक्ने, सोझा तथा कमजोर महिलामाथि ‘बोक्सी’ जस्तो अमानवीय आरोप लगाउने घटना हुनु अत्यन्त दुःखद र निन्दनीय कुरा हो। यस्ता आरोपले महिलाको सम्मान, प्रतिष्ठा र मानवअधिकारमाथि गम्भीर असर पार्छ।
त्यसैले कसैमाथि प्रमाणबिनै बोक्सीको आरोप लगाउने, मानसिक वा शारीरिक यातना दिने तथा सामाजिक रूपमा अपमान गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम तुरुन्त छानबिन गरी आवश्यक कानुनी कारबाही हुनुपर्छ। समाजमा अन्धविश्वास होइन, चेतना, मानवता र कानुनी शासन स्थापित गरौँ। यो आङी मेरो घर भन्दा ८० मिटर जति माथी हो बकैया १ रजुवा मकवानपुर कानुनी कारबाही हुनुपर्छ गरिन्छ आङी नरुनु🙏🙏
2026-09-18 06:49:08
5
MAYA tamang :
k vayo nana[Rose][Rose][Rose][Rose][Rose][Rose][Rose][Rose][Rose][Rose][Rose][Rose]
2026-09-18 03:29:44
0
༺༒༼TARGET 🎯 LAMA༽💪🏼༻ :
Ferii kata kata rukoo jastoo ni garxa 😂
2026-09-19 09:07:50
0
manju tamang :
राम्रोसँग बुझेन खास के भएको दिदी नरुयर भन्नुस न कहाँ बाट हो तपाईंको नम्बर दिनु न
2026-09-18 14:35:17
4
Sanggit Tmg :
हजुरले न्याय पाउनु हुन्छ आमा😥😥😥
2026-09-18 17:59:48
2
Sambar Lama :
कुन ठाउँ हाे दिदी ??? तपाईं कहाबाट हाे ?? जानकारी तुरन्तै जानकारी गराउनुस .. डराउनु पर्दैन दिदी ...
2026-09-18 14:50:33
2
kumarighising9 :
नारूनु है दिदी कानुन्मा जानुपर्छा है दिदी
2026-09-18 04:58:54
1
✪𝐒𝐭𝐫𝐮𝐠𝐠𝐥𝐞么𝐛𝐨𝐲✪🫰 :
कुन ठाउँमा हो तपाईँको घर त्यहाँको जनप्रतिनिधि को हो नि
2026-09-18 19:13:59
1
manoj lama :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-19 15:23:21
0
B H I M @ T A M A N G✅✅✅ :
मकवानपुरको कोहि हुनुहुन्छ उहाँ आमालाई न्याय दिलाइदिनुहोला
2026-09-18 15:35:18
0
kumarighising9 :
तापाई को फोन नम्बर पाठाऊ नुना दिदी🙏🙏🙏
2026-09-18 04:57:03
2
kumarighising9 :
के भयों दिदी किन रूनु बांको दिदी
2026-09-18 04:49:43
0
tmg ni गिता सिन्धुली ❤️👩❤️? :
यस्तो आरोप लाउने लाई हद भन्दा कडा कारबाही गर्नुस 😢😢बोक्सिको आरोप कुनै सानो आरोप होइन 🙏🙏
2026-09-18 08:04:44
1
언주 라마 :
कसले के भनेको यो दिदी लाई कुरा बूझ्नै सकेना मोदीले त
2026-09-18 06:30:50
1
Sushmita tamang55 :
2026-09-19 14:26:35
0
tara :
बिचार दिदी अन्नेइ भएछ
2026-09-19 15:59:00
0
Jeevan Tamang :
🥰🥰
2026-09-19 14:48:36
0
shankar tamang (rock)😋😋 :
मकावानपुर को जनपृतिनिधिहरु सम्मा पुर्यइ दिनु पर्यो सबैले