@byaparsathi: रेस्टुरेन्टले मेनुबाट धेरै आइटम किन हटायो? धेरै Item राख्नु नै राम्रो हो भन्ने सोच्नुहुन्छ? यो Restaurant ले उल्टो गर्यो — Menu घटायो, र नतिजा फरक निस्कियो। कहिलेकाहीँ Business बढाउन थप्नु पर्दैन, ठीक ठाउँमा घटाउनु नै पर्छ। #byaparsathi #nepalibusiness #restaurantbusiness #smenepal #businesstips #nepalientrepreneur #restaurantowner #menuengineering #businessgrowth #smallbusinessnepal #salestraining #servicetraining #nepal