@mrlamakumar2162: याद राख्नु, सम्बन्धलाई टुटाउने कारण कहिल्यै झगडा मात्र हुँदैन, बरु झगडापछि कसैले पनि पहल नगर्नु, कसैले पनि मन नबुझ्नु र कसैले पनि “आऊ, कुरा गरौं” भन्न नसक्नु हो। त्यसैले यदि माया साँचो छ भने, रिसलाई अन्त्य बनाउनु हुँदैन, त्यो त एकअर्कालाई अझ राम्रोसँग बुझ्ने अवसर बन्नुपर्छ। # ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ #आधुरोप्रेम💔😭😭 @Bimal thing #@Mædhū Læmæ #@Kanxi #@sudiptamang8476