@thapasanti1:

Santi Thapa
Santi Thapa
Open In TikTok:
Region: NP
Friday 18 September 2026 05:07:21 GMT
190407
9561
935
1874

Music

Download

Comments

chandraneupane5
Chandraneupane5 :
कस्तो व्यबहारिक र राम्रो कुरा गर्नु भयो बहिनी 🥰🥰👌👌
2026-09-18 06:38:19
39
laxmikandel9
Laxmi Kandel :
एकदमै दिलमा छुने कुरा गर्नुभो सिस🥰🥰🥰
2026-09-18 09:45:19
55
arjunghalan16
Arjun Ghalan :
Exactly 👍
2026-09-20 01:10:20
0
dadomatamang0
Dadoma Tamang :
right 👍[Pray][Red heart]
2026-09-20 02:59:51
0
pasang_555
✨MRS PASANG (UNBOTHERED) :
[Innocent]Hai
2026-09-20 01:40:06
0
krish.raj316
Krish raj :
छोरा छोरी जन्माउदा मात्रै होईन साची नै भन्ने हो भने बिहे गर्नु भनेको नै दुख मा फस्नु हो बैनी,,,, 🥰🥰🥰🥰
2026-09-18 10:01:48
64
eshurajarai
Eshu Raja Rai :
एकदम सहि भनेउ बुनु ,यस्तै भा छ अहिले
2026-09-19 06:17:28
12
parashuramsimkhad
parashuramsimkhad :
तपाईलाई मेरो कहानी कसरि थाहा भयो? लौन यिनले त मेरै कहानी पो भन्दैछिन।
2026-09-18 23:50:08
10
sanu.kanxu.mom
म आफ्नै महारानी❣️ :
आफ्नो कर्तब्य र जिम्मेवारी बाट भाग्नु हुँदैन आमाबुवाले। समयले जे तय गरेको हुन्छ त्यो नै हुने हो पछि। [Heartwarming][Heartwarming] [Pink heart]
2026-09-18 10:48:42
9
prakashpulamimag7
Prakash Pulami :
१००%ठिक कुरा
2026-09-18 07:41:25
14
user674617012
Saroj Kumar Paudel 'Pratirodh' :
चर्का कुरा गरेर हुँदैन हजुर ! एउटा भनाइ छ नि आमा बुवाको मन छोराछोरी माथि छोराछोरिको मन ढुङ्गामुढा माथी !! अब यो कुरालाइ विश्लेषण गरौँ । जो अहिले हाम्रा बुवा आमा छन उनिहरु पनि कुनै बेला कुनै बुवा आमा का छोरा छोरी थिए । अनि उनिहरु पनि उनिहरुका बुवा आमा को छोरा छोरी थिए । जिजु बाजे ले हजुरबुवालाई त्यही भने तर जिजुबाजे ले बराजुलाइ के गरे भनेर भनेनन । हजुरबा ले बा लाई त्यही भने तर हजुरबुवाले जिजुबाजेलाइ के गर्नु भयो भनेर भन्नू भएन । बा ले हामिलाइ त्यही भन्नू हुन्छ तर बुवाले हजुरबालाइ के गर्नु भयो भन्नुहुन्न । हामी हाम्रा छोराछोरिलाइ त्यही भन्छौँ तर हामिले हाम्रा बुवा आमालाइ के गर्यौ भनेर हाम्रा छोरा छोरिलाइ भन्दैनौँ । तपाईं पनि भोलिका दिनमा बिहे गरेर गए पछि माइतिका बा आमा अनि श्रीमान को बा आमालाइ तपाइँहरुको श्रीमान श्रीमतिले के गर्न सक्नु भएको छ ? छोरा बुहारी छोरा छोरिहरुले के गर्न सक्नु भएको छ ? त्यसैले समस्या हाम्रो ब्यक्तिगत जीवन ब्यबस्थापन मा छ, समस्या अरुलाइ दोष मात्रै लाएर आफुले बा आमालाइ के गर्न सकियो भनेर नहेर्ने मा छ, राज्यले नागरिकहरुलाइ असाध्य रोग पीडा समस्या मा हेर्दै नहेर्ने नितिमा छ । चर्का कुरा छोडौँ हजुर ।
2026-09-18 11:24:43
6
saritarai222
Sarita Rai :
ekdam right kuro aile maileni vogi rako kuro vannu vo sister
2026-09-19 16:44:13
1
prakash.baniya626
My life my choice :
बाउ आमा दुनियाँको सबैभन्दा ठुलो स्वार्थी हो । आफ्नो स्वार्थ पुरा गर्न सन्तान जन्माउछ, अझ छोरी बाट स्वार्थ पुरा हुँदैन भनेर सबै लाई छोरा नै चाहिन्छ । कुनैपनी बच्चाले मलाई जन्माइदेउन भनेर हात जोडेको हुँदैन तेसैले जन्माइसके पछी आफ्नो स्वार्थ मात्रै होइन सन्तान प्रतिको कर्तब्य पनि पुरा गरिदिनु पर्छ नत्र बरु जन्माउदै नजन्माउनु खाली छोरा छोरी लाई मात्रै भन्ने होइन । मान्छे जन्माउनु सबैभन्दा ठुलो पाप हो किनकी जस्लाई जन्माउछ त्यो पनि एक दिन पिडादाइ मृत्‍यु हुन्छ सधैंको लागि जन्माको होइन …..
2026-09-18 16:43:23
9
1967snta.lama
1967snta lama :
Wow so nice maya 👌👌❤️
2026-09-19 10:09:24
0
khushikhus40
Sushilaaaa... :
स्याबास नानि राम्रोकुरा भन्यौ।
2026-09-19 08:52:10
9
manojkumarbhandari1
Manoj Bhandari :
मन बुझाउने बाटो !
2026-09-18 06:14:21
7
kalpanashrestha765
Kalpana shrestha :
it's true
2026-09-18 16:29:34
0
purna.khadka73
Purna Khadka166 :
हो रै छ मैले पनि बेलाईमा थापाए
2026-09-19 01:57:08
5
rijan78
rijan78upreti :
तपाइको बिबाह हुनुभन्दा अगाडि देखिनै र बिबाह पछि पनि आफ्नो बुबा आमालाइ भगवान जसरी सेवा दिनुस तेहि सिको तपाइको आउने सन्तती ले सिक्छन र तेहि फलो गरेर पछि सम्म यो सन्स्कार परम्परा बन्छ
2026-09-19 02:21:12
9
kamalkc0565
kamal kc :
बच्चा जन्माउनु बढाउनु पढाउनु यो हाम्रो जिम्मेवारी हो। अनि हामीले उनीहरुबाट त्यही खालको आशा राख्नु गलत हो। यिनीहरूको पनि हाम्रो जस्तै आफ्नै जिम्मेवारी हुन्छ त्यसैले आशा कम गरौँ मन कम दुख्छ।
2026-09-18 10:12:32
15
manjuthapa77
Manju Thapa Chettri :
एकदम सहि हो
2026-09-18 11:24:12
10
pobetrapariyar
पबित्र माया😘🤗 :
सहि हाे सिस 🤙🤙
2026-09-18 17:25:23
2
lalbahadurbhatta3
lalbahadurbhatta3 :
सहि कुरो हो नानि 🥰🥰
2026-09-19 14:37:31
1
laxmiiadhikaridh
laxmiiadhikaridh :
मन छोयो नानि सहि कुरो हो ❤️
2026-09-19 16:27:26
1
ramesh7ktm07blj
Nepal Street Dog Management :
सहि बिहे नि नगर्नु निन्द्रा बिग्रन्छ ।
2026-09-19 01:53:17
1
To see more videos from user @thapasanti1, please go to the Tikwm homepage.

Other Videos


About