@Dhanuka.💔💔💐💐:💐💐💔💔:आकाशमा उड्ने चरिलाइ के थाहा समुन्द्रमा कति गोईराइ हुन्छ भनेर टिकटक नहेर्ने मान्छे हरुलाई के थाहा टिकटकमा हजुरको यति सुन्दर भिडियो हुन्छ भनेर जस्ले हजुरको भिडियो हेर्नु हुन्छ उहाहरु लाइ मात्र थाहा हुन्छ हजुर कति इमान्दारी हुनुहुन्छ र त समय मिलाएर हजुरको भिडियो खोजी खोजी हेर्ने छु सुन्दर लाखौ मा एक लाग्छ शुभकामना छ हजुरलाई🙏💐