@umeshgurungofficial: “दुई दिनको जिन्दगी” साँझ अपलोड गरेर बिहान उठ्दा १ लाखभन्दा बढी भ्युज प्राप्त भइसकेछ। TikTok मा पनि गीत भाइरल भइसकेछ। यही खुसीमा उठेर मुखसमेत नधोई नाचेको हुँ, नत्र अलि राम्ररी नाच्थेँ होला! 😂 यहाँहरूको माया, साथ र प्रतिक्रियाका लागि हृदयदेखि धन्यवाद। ❤️🙏 #foryoupage #govoral #trendingvideo #fypシ゚viral #umeshgurungofficial @Ranjita Gurung Official ac @Kalika Roka Magar @Raji Ghale @𝑴𝒂𝒏 𝐆𝐜✅ @gorkhalibiseshsingapore @🇳🇵 @ANANDGURUNG @Om Chhinal @qualityfilmsnepal @sukratamang59 @Hong Kong & Singapore Fancy