@bibek_official08: bad News 🗞️ 🥺🏐 पुनः एक पटक नेपाली राष्ट्रिय पुरुष भलिबल टोलिमा झड्का-- सुदूरपश्चिम प्रदेश घर भै हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आयका नेपाली भलिबल जगतले पाएको एक हिरो भलिबल जगतमा निकै सम्भावना बोकेका उदाउदो कुशल चर्चित अनुशासित आफ्नो टिमलाई आवश्यक परेको बेला भरपुर साथ दिन सक्ने एक क्षमतावान भलिबल खेलाडी सुनिल बोहरा आज वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया जाँदै हुनुहुन्छ ✈️ शुभ यात्रा दाई नेपाली भलिबल जगतले तपाईंलाइ कहिले बिर्सिने छैन।😥😭😭🙏 miss u daii Sunil Bohara #highlight #sadstory #unfreezemyacount #fyppppppppppppppppppppppp #copylinkplease💗