@jekinkirat: सम्माननीय देशको प्रधानमन्त्री balen हो त्यसैले उहाँको व्यक्तिगत जीवन हुँदैन उसलाई प्रश्न र खबरदारी गर्ने तीन करोड जनताको अधिकार छ कर्तब्य पनि हो भने माननीय हर्क साम्पाङ प्रतिपक्ष हो त्यसैले उहाँलाई त झन सदन मै उभिएर रोष्टम उभिएर मज्जाले ठूलो ठूलो स्वरमा प्रश्न र खबरदारी गर्ने सवैधानिक अधिकार छ कसैले रुँदैमा कसैले कराउँदै मा केही हुँदैन भेडा अन्धभक्त कार्यकर्ता ले यति बुझ्नु पर्छ balen को नाम किन आउँछ भनेर उहाँ देशको प्रधानमन्त्री हो त्यसैले आउँछ उहाँको नाम राम्रो नराम्रो टिकाटिप्पणी हुन्छ प्रश्न आउँछ खबरदारी हुन्छ अनेक हुन्छ किन भने सबैको अभविक हो सरकार प्रमुख हो # #purbeli #kirati #foryou #tiktoknepali #हर्कवाद