🌹🥀हरेक मान्छेले त्यस्तो माया बुझ्दैनन् जसमा हिसाब किताब हुँदैन।
दोष त मायामा होइन, अपेक्षा गलत ठाउँमा राखिँदा दुख हुन्छ।
स्वार्थी दुनियाँमा पनि निस्वार्थ मन हुनु दुर्लभ कुरा हो र दुर्लभ चीज कहिल्यै हार्दैन, बस अलि धेरै चोट सहन्छ।🥀🌹
2026-09-20 01:43:11
0
उमेश अविरल :
[Red heart][Red heart][Red heart][Red heart]
2026-09-19 15:41:51
0
To see more videos from user @nishathapa8872, please go to the Tikwm
homepage.