@vajraenergy: देश नै म, म नै देश? #harkasampang #harkasampangarevolution #foryou #vajraenergy

VAJRA
VAJRA
Open In TikTok:
Region: JP
Friday 18 September 2026 09:30:03 GMT
23370
2295
126
99

Music

Download

Comments

baburamkhadka978
baburam khadka :
harkay pastor pagal nai ho
2026-09-18 09:36:41
30
hangsarum
Subba kancha 🙏 :
पहिला–पहिला धरानको मेयर हुँदा हर्क साम्पाङको काम गर्ने ऊर्जा, सक्रियता र केही फरक गर्ने प्रयास देखेर म पनि निकै प्रभावित थिएँ। साँच्चै भन्नुपर्दा, त्यतिबेला उनीप्रति मेरो सकारात्मक धारणा थियो। तर बिस्तारै उनको बोली, व्यवहार र राजनीतिक शैली हेर्दै जाँदा मेरो धारणा परिवर्तन भयो। ‘म मात्रै सही’, ‘मेरो कुरा मात्रै मान्नुपर्छ’ भन्ने जिद्दी, अरूलाई सम्मान नगर्ने प्रवृत्ति र आफूले चाहेको कुरा नभएपछि निरन्तर विरोधमा उत्रिने शैलीले मलाई उनीप्रति निराश बनायो। विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमपछि एउटा कुरा अझ स्पष्ट देखिन्छ—जनताले आफूलाई रोजेनन् भने त्यसको कारण अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै व्यवहार र राजनीतिक शैलीमाथि प्रश्न गर्न सक्नुपर्छ। आफू प्रधानमन्त्री बन्ने आकांक्षा राख्नु गलत होइन, तर जनताको निर्णय आफ्नो पक्षमा नआएपछि त्यसलाई स्वीकार गर्ने राजनीतिक संस्कार पनि चाहिन्छ। बालेन शाहप्रति उनको निरन्तर आक्रोश र विरोधले पनि यही प्रश्न उठाउँछ—राजनीति भनेको आफू मात्रै माथि उठ्ने र अरूलाई तल झार्ने प्रतिस्पर्धा हो कि जनताको विश्वास जित्ने प्रयास? मेरो कुरा हर्क साम्पाङले कुनै काम गरेनन् भन्ने होइन। उनले गरेका काम र देखाएको ऊर्जा मैले पहिले पनि देखेको र प्रशंसा गरेको हुँ। तर काम गर्ने क्षमता मात्र पर्याप्त हुँदैन; राजनीतिक संस्कार, विनम्रता, सहकार्य गर्ने क्षमता र जनताको निर्णय स्वीकार गर्ने धैर्य पनि उत्तिकै आवश्यक हुन्छ। कुनै समय आशा लागेका व्यक्ति पछि आफ्नै घमण्ड र ‘म मात्रै महान्’ भन्ने शैलीका कारण निराशाको पात्र बन्न सक्छन्। मेरो हर्क साम्पाङप्रतिको परिवर्तन भएको धारणा पनि यही हो—म उनको कामबाट प्रभावित भएको थिएँ, तर उनको व्यवहार र राजनीतिक अहंकारले गर्दा उनीप्रतिको त्यो सम्मान क्रमशः हराउँदै गयो।
2026-09-18 12:12:23
9
korean__tips1
VST DON'T JUDGE🇰🇷 :
मेरो आत्मा ले भन्छ यो मान्छे देश बिगार्न आको हो😅
2026-09-18 10:10:30
69
anjuangie
Anju :
यो पाटी देस् माटो होइन QR बाटो हो
2026-09-18 10:02:24
33
santhestoic543
Adeeqq Thulung :
Yo pani Afghanistan ma kamaro garera baseko manxe ho ahile aru lai kamaro vandaixa khate ley.
2026-09-18 10:37:52
14
jholey_gang1
Jholey-Gang✅ :
digital bhikari boulaisakyo
2026-09-18 09:51:20
16
abhi_abhi44
KALEY🖤✝️🇳🇵 :
म यो मान्छेलाई विरोध कहिले गर्दिन तर मलाई फिटिक्कै मन पर्दैन।
2026-09-18 10:00:07
34
birendragharti0
Birendra Gharti :
2026-09-18 09:54:20
10
devrajpumarai
Devraj Puma Rai :
हो वास्तवमा आलोचना गर्न लायक देखिएन । हर्कजी सुध्रनु है बेलैमा ।
2026-09-18 10:53:12
6
faldi7672
Faldi :
जसले विदेशी भूमिमा रहेको नेपालीहरूबाट QR का नाममा चन्दा सङ्कलन गरी आफ्ना कार्यकर्ताहरूलाई श्रमदानको नाम बाँसको पुल बनाएर मासुभात खुवाउने ले अझ विदेशमा काम गरेर बस्ने नेपाली जनताहरूलाई कमारो भन्दो रहेछ। कमारो त हर्क साम्पाङले आफ्ना कार्यकर्ताहरुलाई बनाएको छ। श्रमदानको नाममा मासु भात खुवाएर
2026-09-18 10:08:36
7
prajwoltamang66
prajwoltamang66 :
Kam xaina yo manxe
2026-09-18 10:12:38
1
hhhahhahhahah
hakku kale aayo :
yo vayan bro yasto ai baat photo halne hoen yo halnu
2026-09-18 10:42:30
2
pabitra.stha85
Pabitra Stha :
Sahi bhannu bho 👍👍
2026-09-18 10:16:03
2
nil5hek
ʞǝɥ5ʅᴉN🍃 :
2026-09-18 10:42:40
4
arjunmagarx2
ARJUNEY :
QR party
2026-09-18 13:20:09
2
maurii835
️ :
harka always right👈
2026-09-18 09:47:49
0
lion.bindika.guru
Bindika Gurung :
He is gone case.....
2026-09-18 12:19:53
0
sandhya.tanang
Sandhyatmg :
Yo manxey malai fitikkai man pardaina
2026-09-18 10:43:25
1
archikhska7823
archikhska7823 :
👍 सही
2026-09-18 09:51:55
3
faldi7672
Faldi :
यदि विश्व लिम्बु माटो पार्टीको होइन भने किन विश्वलिम्बु लाइ कन्सर्टबाट बहिष्कार गर्दा विश्व लिम्बुको काखी च्यापेर विदेशमा बस्ने नेपालीहरुलाई तथानाम कमाराे भनेर गाली गरेको। हिजो त मान्छेहरूले शङ्का मात्र गरेका थिए तर आज हर्कले नै प्रमाणित गरिदियो कि विश्व लिम्बु माटो पार्टीको नै हो भनेर सांसद माननीय भएपछि यो मान्छे मेरो यो मान्छे तेरो भन्नु राम्रो हुँदैन जनताहरूले नेताहरूलाई गाली गर्न सक्छ तर नेताहरूले जनताहरूलाई यसरी कमारो समारो भनेर गाली गर्न मिल्दैन भोलि नेताहरूलाई त्यही जनताहरू चाहिने होइन र
2026-09-18 10:07:51
4
archana32457
Archana k.c :
True 👍
2026-09-18 09:38:39
3
sameer_bhandarii7
Sameer_Bhandari🪔🕉️🇳🇵 :
yo manxe manashik santulan thik xaina ho
2026-09-18 11:17:01
1
bidhya.gurung05
Bidhya Gurung :
👍👍👍👍👍👍👍
2026-09-18 10:10:00
1
nayankumar8938
nayankumar8938🇳🇵🇳🇵🇳🇵🇳🇵 :
True👍👍👍
2026-09-18 10:42:36
1
abinash908
Abinash poudel 🇳🇵 :
2026-09-18 09:53:36
1
To see more videos from user @vajraenergy, please go to the Tikwm homepage.

Other Videos


About