@anilgautam668: आज मिति २०८३/०६/०२ गते माननीय मधु कुमार चौलागाईज्यू लगायत विभिन्न जिम्मेवारीमा रहनुभएका व्यक्तित्वहरूसँग चौंरीदेउरालीको समग्र विकास र जनताको आवश्यकतासँग जोडिएका विषयमा गम्भीर तथा बृहत् छलफल भयो। विशेषगरी ठूला तथा दीर्घकालीन महत्वका विकास योजनाहरू, सडक तथा बाटो, विद्युत्, शिक्षा र जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीका विषयमा प्राथमिकताका साथ छलफल गरियो।यस क्रममा चौरिखोला लिफ्टिङ खानेपानी आयोजनामा विद्युतका कारण भइरहेको समस्याबारे माननीयज्यूलाई जानकारी गराउँदै विद्युत् आपूर्तिमा हुने उतारचढावका कारण पानी तान्ने मेसिनमा असर परी छिट्टै बिग्रिन अवस्थाबारे समेत ध्यानाकर्षण गराएँ। यसको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छु। उहाले यो बिषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ भन्नुभएको छ यसलाई छिटै पहल गर्छु भन्नू भएको छ 🙏 #nepalipolitics🇳🇵🇳🇵🇳🇵 #rspchaurideurali #fypシ゚viral #treandingvideo #madhuchaulagain

Gen-Z (Anil Gautam (Aakrit 🌷)
Gen-Z (Anil Gautam (Aakrit 🌷)
Open In TikTok:
Region: NP
Friday 18 September 2026 09:38:31 GMT
368
99
15
1

Music

Download

Comments

manojgautam104
मनोज गौतम🇳🇵🇳🇵🇳🇵 :
आफ्नो क्षेत्रबाट सकेको गरौँ जसरी पनि चौरी देउराली बन्नुपर्छ बधाई छ नयाँ जोश जाँगरलाई विकासको पक्ष🙏🙏🙏 हातेमालो गरौं
2026-09-18 15:46:30
0
laxmi.thapa5384
Laxmi Thapa :
♥️♥️♥️
2026-09-18 15:13:31
0
mukhtar.ansari86
Møñstër 💀⚔️💀 :
🥰🥰🥰
2026-09-18 13:43:15
0
pabitra_gautam07
पबित्रा गौतम :
🥰🥰🥰
2026-09-18 13:42:43
0
minathapa739
mina thapa :
🥰🥰🥰🥰🥰
2026-09-18 13:11:23
0
krishnadhungana80
krishna dhungana :
🥰🥰🥰
2026-09-18 11:52:35
0
kamalagautam306
kamala :
👌👌👌🙏🙏🙏🥰🥰🥰
2026-09-18 11:23:28
0
laxmigautamdhunga
dhunganalaxmi@123 :
[Rose][Rose][Rose]
2026-09-18 11:18:29
0
laxmihumagain03
Laxmi Humagain :
❤️❤️❤️❤️❤️❤️
2026-09-18 11:15:59
0
manju.timalsina392
Manju Timalsina :
❤️❤️❤️
2026-09-18 10:59:05
0
maneetamaneeta2
Mani :
[Heartwarming][Heartwarming]
2026-09-18 10:28:03
0
laxmichaulagain514
Laxmi Chaulagain :
[Red heart][Red heart][Red heart]
2026-09-18 10:14:19
0
user4142215724300
पुना मिजार :
🥰🥰🥰
2026-09-18 10:03:55
0
nabin.sundash3
Nabin sundash :
🥰🥰🥰
2026-09-18 09:43:10
0
kul.bahadur.pariy5
Kul Bahadur Pariyar :
🥰🥰🥰
2026-09-18 16:38:07
0
To see more videos from user @anilgautam668, please go to the Tikwm homepage.

Other Videos


About