@nobelmedicalcollege: नोबेल शिक्षण अस्पतालमा बिरामी तथा आफन्तको अनुभव नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका बिरामी तथा उहाँका आफन्तहरूले अस्पतालको सेवा, उपचार प्रक्रिया र स्वास्थ्यकर्मीहरूको व्यवहारबारे व्यक्त गर्नुभएको अनुभव। उहाँहरूको विश्वास, सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले हामीलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रेरणा मिलेको छ। 📍 नोबेल शिक्षण अस्पताल, विराटनगर–४, कञ्चनबारी 📞 थप जानकारीका लागि: 9802726909 #nobelmedicalcollege #nobelmedicalteachinghospital #patientexperience #patientfeedback #healthcare #Biratnagar