@gulfnepal: सही इन्जिनका लागि सही इन्जिन आयल। 🔧 Oil छान्दा केवल नाम हेरेर पुग्दैन। Manufacturer’s recommendation, सही viscosity र API standard पनि मिल्नुपर्छ। किनकि सही oil भनेको केवल engine चलाउने होइन, engine लाई सही तरिकाले जोगाउने हो। सही इन्जिन, सही आयल, यही हो Engine Care. #NLOL #Gulfgurutips #gulfultrasynthxplus #enginecaretips #engineoiltips #Gulfnepal