@तनहुँङ्गे सोल्टी tak🫀🇦🇪:🌹🥀🌺असल र सभ्य🏵️मान्छेको हरेक 🌹कला प्रतिभा💐पनि त्यति 💮नै सराहनीय 🏵️सभ्य र सरल हुदो🥀रहेछ जोकि 💐दिल खोलेर नै 🌲तारिफ गर्न मन🌳लाग्ने हजुरकाे 🍀उत्कृष्ट प्रस्तुती ☘️शुभकामना छ ♥🙏 उड्ने पन्छी को पुग्ने ठाउँ कहाँ होला🌹बग्ने खोलीको मिल्ने ठाउँ कहाँ होला🌹जिन्दगी यस्तै हो हजुर सबैको आ आफ्नै🏵️पीडा हुदोरहेछ कसलाई के भनौ र हजुर 🥀बुझ्नेले बुझेर पनि नबुझेको जस्तो गरिन्दिन्छ्🐽सुन्नेले सुनेर पनि नसुनेको जस्तो गरिन्दिन्छ🌸🌹साथै सफलताको अग्रिम शुभकामना 🍇♥️💚💕💐🌹🥀🙏