@divorce.lawyer4: अंशसहितको सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्दा सम्पत्तिको स्थानले पनि कानुनी प्रक्रिया प्रभावित गर्न सक्छ। काठमाडौँ जिल्ला बाहिर श्रीमानको सम्पत्ति रहेको अवस्थामा काठमाडौँ जिल्ला अदालतको हालैको फैसलाले मुद्दा दर्तासम्बन्धी महत्वपूर्ण प्रश्न उठाएको छ। #divorceinnepal #nepallaw #divorcelawyer #सम्बन्धविच्छेद #कानुनीजानकारी