@prativapabshahithakuri: माथिल्लो कर्णाली र सुदूरपश्चिमको ऐतिहासिक खस तथा ठकुरी समुदायको धरोहर, हाम्रो पहिचान र गौरवको प्रतीक "गौरा पर्व" को पावन अवसरमा सम्पूर्ण देश-विदेशमा रहनुभएका बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना! 🌾✨ #gauramai #karnalipradesh #upperkarnali