नेपालका १२ भाइ मिडियाले नसकेपछि रचित प्रपोगण्डा को फण्डा मात्रै हो ।
कन्सपिरेसी थेओरी भन्ने कुरा थाहा छ कि छैन ?
सरकार लाई नराम्रो देखाउन यस्ता कुराहरू अघिल्लो सरकारमा पनि भएको थियो अहिले पनि हुन्छ पछि पनि भइरहनेछ ।
2026-09-18 15:05:47
1
rai mani :
ध्याप ध्यापे चाउचाउको कुपनमा परेको संसदले बोल्ने र बुझेको भनेको नै यहि हो!
2026-09-18 14:43:22
12
Rai BinodOfficial :
हावा नचलि पात हल्लिदैन है।
2026-09-18 13:49:48
6
Pandit Aryan :
उत्तर मिलेन।
2026-09-18 13:57:15
3
Bhimsen Timalsina :
सनि लियोनीको फलोअर्स कति छन् मन्त्री ज्यू?
2026-09-18 15:57:25
5
Suj :
RSP ko authencity k ho hajur!! hamiley k manny k ho tyo pani bhannu na!!! authenticity ta RSP ko k ho dekhiyo ta
2026-09-18 16:05:39
1
🌍DINESH BHATTA🌍OFFICIAL :
मन्त्रीज्यू यो कस्तो गैर जिम्मेवार अभिव्यक्ति हो। तपाईंको। कुरा यहाँ फ्लोवरर्सको होइन। कुरा हो सत्यतथ्यको। के कसैको फ्लोर कम छ भन्दैमा उसलाई हेप्न खोजेको हो।
2026-09-18 14:13:50
2
@raichhatra2 :
2026-09-18 15:18:30
2
kushal shrestha :
ग्राहो छ नि घन्टीको सरकारलाई, Spp पास गरुम भने जनताले सेर बहादुरको हालत बनाउला, पास नगरुम भने माइबाप ले फेरि यस्तै न्युज flash गर्देला। 🙏
2026-09-18 17:38:54
2
🇳🇵Raja/साहेब🤴 :
४ करोड मतपत्रको कमाल😁😂
2026-09-18 16:42:56
1
Sher Bahadur Dangi :
ए शिक्षा मन्त्री भाई ।।सबै फ्लोर ले निर्धारण गर्दैन।
2026-09-18 15:00:28
1
Hari Adhikari :
त्यसोभए भोटेकसी नदी सबैलाई उर्लेर आउँछ भन्ने थाहा थियो होला र
2026-09-18 14:17:06
1
रोहित लामा :
भनेसी अमेरिकाको news सुन्न नेपाल बस्नु पर्यो ।नेपाली news सुन्न अमेरिका बस्नु पर्यो होइन त माननीय
2026-09-18 14:52:47
1
Kumar Shil 🙋♂️ :
2026-09-18 15:47:54
1
Chandra rai :
घण्टि बहिष्कार गरौ
2026-09-19 09:35:53
2
Lamsal ram king 🇳🇵👑 only :
yo Kam xena
2026-09-20 09:40:19
0
दिल आभास :
2026-09-19 07:37:26
0
Purusottam Aryal :
येत्रो लफडा हुनु भन्दा त्यो जाबो औथिन्तिसिटी नभाको लाई मुद्दा हल्देउन यार किन येसो भनिस नभाको कुरा किन गरिस भनेर मुद्दा हल्देउन सरकार हाम्रो नेपाली सरकारको बेजत भाको हाम्ले हेर्न सकेनौ क्या
2026-09-20 09:29:31
0
Refugee :
देश बेच्ने भयो
2026-09-19 11:29:26
0
Vsn Dai :
जवाफदेहीता को राम्रो उदाहरण.....हि
2026-09-18 21:30:46
0
Pradyumna Bhandari :
नराम्रा कुराहरु मात्र खोज्ने उमेर हुन्छ ।
2026-09-18 13:53:52
0
To see more videos from user @himalayatvhd, please go to the Tikwm
homepage.