jun thauma bheja xa tyo thauko calchar ramro hunxa..100%...🙏🙏🙏
2026-09-23 05:19:41
0
Chetan Kunwar :
अरुले क्षेत्री र बाहुन एउटै हो भन्छन तर म चाहिँ बच्चा देखि नै क्षेत्री र मगर दाजु भाई जस्तो भएर हुर्केको हो [Heartwarming]
2026-09-21 17:12:43
84
पारु :
के रैछ भेजा भनेको मगर भएर नी केही थाहा नपाउनी म ग्वाक🥺
2026-09-23 05:47:47
16
junithapamgr07ly :
aw ho raixa,, maile ta book ma padheko
2026-09-23 17:32:25
0
🌺❤️nabina🌺🥀thapa💕❤️ :
हाम्रो गाउमा अहिले पनि हुन्छ भेजा ❤️❤️🥰🥰
2026-09-22 03:56:19
65
Acharya💐🌿 :
एकदमै सहि हाे। म पनि मगर सँगै हुर्केकाे त्यसैले मगर संस्कृति एकदमै मन पर्छ ।
2026-09-21 15:18:22
170
White 🤍 21 :
magar good 🤟🤟🤟
2026-09-23 08:32:56
0
Bhabinkammumagar :
हुन्छ हाम्राे नी छ भेजा समाज समुह
2026-09-21 15:08:59
41
S.k kumal :
पाल्पा 1 मा घन्टीले भोट काट्नु कारण जित भाको हो मैले कंग्रेस लाई भोट हालेको होइन बास संदिप रानालाई भोट हालेको हो स्थानीय मा कस्ता ब्याक्ती आउछन् हेरम
2026-09-21 16:17:45
46
Mr Rana(लाफा) :
हाम्रो तनहुँ गाउँ मा नि भेजा खाने भन्ने प्रचल धेरै थियो पहिला पहिला आजभोलि अलि कम भाछ
2026-09-21 16:57:14
9
shreekala :
दोहोरो नारिकता लिएर नेपालको सांसद बन्नु पनि गर्व छ,नेपाली लाई
2026-09-22 14:35:33
2
Mr.Nishan :
साच्चै मन जित्यो तपाइको बिचारले
2026-09-21 16:04:09
18
मास्की कान्छा 🇳🇵🇮🇱 :
भेजा भनेको कानुन हो
2026-09-21 15:50:34
7
प्रदिप :
पाल्पाबाट निर्वाचित सन्दीप राना अहिलेको पुस्तामध्ये नेतृत्वका लागि सम्भावना बोकेका युवा नेताजस्तो लाग्नुहुन्छ। उहाँको सरल बोली, शालीन व्यवहार, सबैप्रति गर्ने मान–सम्मान र हँसिलो मुहार निकै प्रशंसनीय छ। सबैका कुरा धैर्यपूर्वक सुन्न सक्ने क्षमता र विषयलाई बुझेर प्रस्तुत गर्ने बौद्धिकता पनि उहाँको राम्रो पक्ष हो। यस्तै सरलता, विनम्रता र जनतासँगको आत्मीयता कायम रहोस्—उहाँको राजनीतिक यात्राले अझ उचाइ पाओस्, हार्दिक शुभकामना। 🙏
2026-09-21 20:04:45
12
kanxaxoramagarvaii 🦧🦧 :
magar lovers 🫶🫶🫶🫶
2026-09-21 16:07:38
8
(राहुल mgr pubg lover 💗💟 :
कुरा त सहि हो तर मगर समाजले आझै पनि राजनीति राम्रो सङ्ग बुझेको छैन तेहि समाज मध्येको जुन एउटा मान्छेलाइ सबैले मान्ने गर्छ उसैले भनेको ठाउमा भोट दिन्छ😳चाहे त्यो काङ्ग्रेस होस या एमाले या रा स्व पा । यदि त्यो मान्छेले भनेको पार्टिलाइ भोट दिइएन भने उस्लाइ नराम्रो भेदभाव गर्छ। खास गरी काङ्ग्रेसले अझै पनि मगर समाज कब्जामै राखेको छ ।
2026-09-21 18:30:22
9
Bom Darlami Magar :
चुनाव को कुरा गर्ने हो भने घण्टीको कारणले उहाँ(कंग्रेस)को जीत हासिल सफलता भएको हो। तर यहाँ टिप्पणी गर्ने धेरै छन् तर यो बास्तबिकता हो।
2026-09-21 15:43:48
9
Sadhana ❤️🧿 :
हाम्रो बाहुन समाज मा पनि अझै प्रचलन मा छ ❤️🥰
2026-09-23 06:21:02
0
Kanxi❤️🙊🫶🫂 :
हाम्रो नि हुन्छ भेजा पूरा 🙏
2026-09-22 04:26:50
2
सन्तोष ढेँगा मगर 😘 :
भेजा अझै पनि छ हाम्रो ।
2026-09-22 08:03:16
3
🐒🐒 :
Sahi ho
2026-09-21 17:04:31
2
नारायण जि एम🇳🇵🤗 :
right
2026-09-21 19:33:00
1
Danu rana magar 2 :
right
2026-09-21 22:56:05
1
To see more videos from user @nepallead.com, please go to the Tikwm
homepage.